रुपन्देहीमा २१७ साना उद्योग बन्द, उद्याेगी भन्छन्- लोडसेडिङ, मन्दी र बैंक ब्याज मुख्य कारण

उद्योग बन्द गर्ने धेरैजसो तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर र बुटवल उपमहानगरपालिका उद्योगी छन् ।

सम्बन्धित सामग्री

कच्चा पदार्थको अभावमा १३७ साना उद्योग बन्द

कैलाली– कच्चा पदार्थको अभावमा कैलाली जिल्लामा सञ्चालित १३७ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् । कतिपय उद्योग भने सञ्चालन खर्च जुटाउन नसकेर र केही आफ्ना उत्पादनले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्दा बन्द भएका हुन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार कतिपय उद्योगका सञ्चालक रोजगारीका लागि विदेश गएकाले पनि उद्योग बन्द भएका हुन् […]

कपिलवस्तुमा धमाधम बन्द हुँदै साना उद्योग

चल्नै नसक्ने स्थिति भएपछि कपिलवस्तुमा साना उद्योग र वाणिज्य फर्महरू धमाधम बन्द हुन थालेका छन्।

गण्डकीमा ३५ हजार साना उद्योग थपिए

गण्डकी– पछिल्ला छ वर्षमा गण्डकी प्रदेशमा ३५ हजार सात सय १६ घरेलु तथा साना उद्योग थपिएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आँकडाअनुसार सोही अवधिमा ३२ हजार नौ सय ९४ व्यवसाय दर्ता भएका छन् ।  जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालयमा लघु, घरेलु तथा साना उद्योग दर्ता हुने गरेको मन्त्रालयका उद्योग–वाणिज्य महाशाखा प्रमुख रामप्रसाद […]

कपिलवस्तुमा एक वर्षमा ७८ साना उद्योग र ९६ बाणिज्य फर्म बन्द

कपिलवस्तुमा एक वर्षमा ७८ साना उद्योग र ९६ बाणिज्य फर्म बन्द भएका छन। गत आर्थिक वर्ष २०७९/०८० मा सो उद्योग र ब्यापारिक फर्म बन्द गरिएका हुन्।...

भोजपुरमा उद्यम गर्ने बढे, ४०३ नयाँ  साना उद्योग थपिए

भोजपुर : जिल्लामा उद्यम गर्नेको संख्यामा वृद्धि भएको छ। घरेलु तथा साना उद्योग कार्यालयका अनुसार गत आर्थिक वर्षमा मात्र ४०३ नयाँ  साना उद्योग तथा फर्म थपिएका छन्।राज्यबाट विभिन्न खालका प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन भएसँगै उद्योग तथा फर्म दर्ता गरेर व्यवसायमा लाग्नेको संख्या बढेको कार्यालयले जनाएको छ। जिल्लाभर हालसम्म तीन हजार १५५ वटा साना तथा घरेलु उद्योग दर्ता भएर सञ्चालनमा छन्।उद्योगमा आवद्ध हुनेलाई लक्ष्य गरी कार्यालयले उद्यमशीलता विकास अन्तर्गत बाँसको फर्निचर बनाउने,  हाउस व

साना उद्योग जोगाएर औद्योगिकरणको जग बलियो बनाउन जोड

मधेश प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतोले मुलुकमा रहेका परम्परागत मौलिक उत्पादन गर्ने लघु, घरेलु तथा साना उद्योग जोगाउन सके मात्रै औद्योगिकरणको जग बलियो हुने बताएका छन् ।नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले ग्रामीण क्षेत्रका परम्परागत र मौलिक साना तथा घरेलु उद्योग नै […]

आर्थिक समृद्धिको मुख्य आधार नै घरेलु तथा साना उद्योग : मन्त्री बडू

नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग बुधबार मन्त्रालयमा भएको छलफलमा मन्त्री बडूले साना उद्योगहरू सरकारको प्राथमिकतामा परेको क्षेत्र भएको बताउनुभयो ।

लघु, घरेलु तथा साना उद्योग अर्थतन्त्रको मेरुदण्ड हो : प्रधानमन्त्री देउवा

२६ फागुन, वीरगञ्ज । प्रधानमन्त्री शेरबहादुर देउवाले लघु, घरेलु तथा साना उद्योग अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन् । यसको दीगो र प्रतिष्पर्धी विकासबाट मुलुकमा गरिबी निवारणदेखि लिएर आर्थिक समाजिक रुपान्तरणमा सकारात्मक योगदान पुग्ने उनको भनाइ छ । वीरगञ्जमा बिहीबार आयोजित नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय अधिवेशन तथा २२ औं राष्ट्रिय महिला उद्यमी […]

घरेलु तथा साना उद्योग महासंघको महाधिवेशन भोलि

नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाधिवेशन तथा केन्द्रीय महिला उद्यमी समितिको २२ औं राष्ट्रिय महिला उद्यमी सम्मेलन फागुन २६ गते हुुने भएको छ।...

लघु, घरेलु तथा साना उद्योग पुनर्स्थापनामा जोड देऊ

लगातार दुई वर्ष कोरोना कहरको विविध लहरका कारण थलिएका घरेलु उद्योग अझै पहिलेको अवस्थामा फर्कन सकेका छैनन् । कोरोना कहरका कारण सबैभन्दा मारमा परेको क्षेत्र लघु, घरेलु तथा साना उद्योग हुन् । लघु, घरेलु तथा साना उद्योग–व्यवसाय क्षेत्रको योगदान उत्पादनमूलक उद्योग क्षेत्रको कुल गार्हस्थ्य औद्योगिक उत्पादनमा ५.१ प्रतिशत छ । यस्तै, यस क्षेत्रले औद्योगिक रोजगारीको […]