प्रदेश १ खेलकुद बोर्डको सदस्यसचिवमा वाग्ले र उपाध्यक्षमा कार्की

काठमाडौं, २२ चैत्र । प्रदेश १ खेलकुद बोर्डले सदस्यसचिवमा हंशराज वाग्लेलाई नियुक्त गरेको छ । प्रदेश १ ले सोममार मात्रै सदस्यसचिव पर्शुराम बस्नेतलाई बर्खास्त गरेको थियो । सोही पदमा पुर्व भलिवल खेलाडीसमेत रहेका वाग्ले नियुक्त भएका हुन् । वाग्ले नेकपा (एकिकृत समाजवादी)का ओखलढुंगाका अध्यक्ष पनि हुन् । उनले राष्ट्रिय पुरुष भलिबल टोलीबाट खेलेका थिए । […]

सम्बन्धित सामग्री

प्रदेश १ भलिबल संघमा राई निर्विरोध

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिवल संघ प्रदेश नम्बर १ को अध्यक्षमा खेम राई सर्वसम्मत चयन भएका छन् । इटहरीमा भएको चौथो साधारणसभा तथा अधिवेशनले राईको अध्यक्षतामा १३ सदस्यीय प्रदेश समिति निर्विरोध रुपमा चयन गरेको हो । समितिको उपाध्यक्षमा सुनसरीका गोपाल श्रेष्ठ, ताप्लेजुङका डम्बर लिम्बु र मोरङका विरबल थापा निर्विरोध भए । महासचिवमा झापाका लेखनाथ […]

प्रदेश १ खेलकुद बोर्डको उपाध्यक्षमा कार्की र सदस्य सचिवमा वाग्ले नियुक्त

प्रदेश १ को खेलकुद विकास बोर्डको उपाध्यक्षमा जीनाजंग कार्की र सदस्य सचिवमा हंसराज वाग्ले नियुक्त भएका छन्। मंगलबार  बसेको प्रदेश १ मन्त्रिपरिषद्को बैठकले बोर्डको उपाध्यक्षमा मोरङ विराटनगरकी कार्की र सदस्य...

प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा कार्की

प्रदेश १ सरकारले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा मोरङ विराटनगरकी जीना कार्कीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले खेलकुद विकास बोर्डको उपाध्यक्षमा कार्की र सदस्य सचिवमा ओखलढुंगा ज्यामिरेका हंशराज वाग्लेलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले बताए ।

प्रदेश १ खेलकुद विकास बोर्डको उपाध्यक्षमा कार्की र सदस्य सचिवमा वाग्ले नियुक्त

विराटनगर : प्रदेश १ सरकारले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्ष र सदस्य सचिव नियुक्त गरेको छ।मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको उपाध्यक्षमा मोरङको विराटनगरकी जीना कार्की  र सदस्य सचिवमा ओखलढुंगा ज्यामिरेका हंशराज वाग्लेलाई नियुक्त गरेको प्रदेश १ सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए।यसअघि बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारीले सन्तोषजनक काम गर्न नसकेकाले कारण बर्खास्त गर्ने निर्णय गरेको थियो। त्यस्तै

प्रदेश खेलकुद बोर्डको सदस्यसचिवमा वाग्ले, उपाध्यक्षमा कार्की

२२ चैत, विराटनगर । प्रदेश १ खेलकुद बोर्डको सदस्यसचिवमा हंशराज वाग्ले नियुक्त भएका छन् । सोमबार सदस्यसचिव पर्शुराम बस्नेतलाई बर्खास्त गरेको प्रदेश १ सरकारले सदस्य सचिवमा पूर्व भलिबल खेलाडी वाग्लेलाई नियुक्त गरेको हो । नेकपा एकिकृत समाजवादी पार्टी ओखलढुंगाका अध्यक्षसमेत रहेका वाग्लेले राष्ट्रिय पुरुष भलिबल टोलीबाट खेलेका थिए । बैठकले खेलकुद बोर्डको उपाध्यक्षमा विराटनगरकी जीनाजंग […]

प्रदेश १ योजना आयोगको उपाध्यक्षमा डा. लोक्सोम, खेलकुद बोर्डबाट पर्शुराम बर्खास्त

२२ चैत, विराटनगर । प्रदेश १ सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. पूर्ण लोक्सोमलाई नियुक्त गरेको छ । यसैगरी प्रदेश १ खेलकुद बोर्डको सदस्य सचिव पर्शुराम बस्नेतलाई बर्खास्त पनि गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यी निर्णयहरु गरेको हो । पाँचथरका डा. लोक्सोम माओवादी केन्द्रको कोटाबाट योजना आयोगको उपाध्यक्ष बनेका हुन् । शेरधन राई […]

प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवबाट पर्शुराम बस्नेत बर्खास्त

प्रदेश १ मन्त्रिपरिषद्को बैठकले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतलाई बर्खास्त गर्ने निर्णय गरेको छ ।  विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले विकास बोर्डको उपाध्यक्ष बाबा मेन्याङ्बो र सदस्य सचिव बस्नेतलाई हटाउने निर्णय गरेको हो ।यस्तै बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा पूर्ण लोक्समलाई नियुक्त गर्ने निर्णय गरेको छ । पाँचथरका लोक्सोम यसअघि प्रदेश योजना आयोगको सदस्य थिए । त्यस्तै आयोगका अन्य सदस्यहरूमा डा.ज्ञानेन्द्रबहादुर कार्की(संखुवासभ

खेलकुद महासंघ भोजपुरमा नयाँ नेतृत्व, अध्यक्षमा संग्राम

भोजपुर । नेकपा एमालेनिकट नेपाल खेलकुद महासंघ भोजपुरको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले संग्राम राईको अध्यक्षतामा ५३ सदस्यीय कार्समिति चयन गरेको छ । महासंघको उपाध्यक्षमा भुपाल राई र तायाबुङ राई, सचिवमा सरोज चाम्लिङ, उपसचिवमा श्रीप्रसाद राई र कोषाध्यक्षमा सम्बरबहादुर खत्री सर्वसम्मत चयन भएका छन् । अधिवेशन महासंघका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश १ […]