प्रदेश १ योजना आयोगको उपाध्यक्षमा लोक्सोम नियुक्त, खेलकुद बोर्डका उपाध्यक्ष र सदस्यसचिव हटाइए

प्रदेश १ सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा पाँचथरका डा. पूर्ण लोक्सोमलाई नियुक्त गरेको छ ।

सम्बन्धित सामग्री

‘पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा प्रदेश १ को सहभागिता सन्तोषजनक’

मोरङ – पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा प्रदेश १ को सहभागिता सन्तोषजनक रहेको प्रदेश १ खेलकुद विकास बोर्डले जनाएको छ। प्रदेश १ को टोली १० स्वर्णसहित ७९ पदक हासिल गर्दै पदक तालिकाको छैटाैँ स्थानमा उक्लिएको छ। बोर्डका सदस्यसचिव हंशराज वाग्लेले विभिन्न आरोह अवरोहका बावजुद नवौँमा खेलाडीको प्रदर्शन र टोली  पदक तालिकाको छैटाैँ स्थानमा रहनु सन्तोषप्रद […]

खेलाडी चयनमा विवाद देखिएपछि पछि सर्यो भलिबल संघ झापा

काठमाडाैँ – पोखरामा असोज २८ देखि फागुन ३ गतेसम्म हुने नवौँ राष्ट्रिय खेलकुदमा प्रदेश १ को टोली वरियतासँगै पदक बढाउनेतर्फ लक्षित रहेको छ । असोज ८ गते प्रदेश खेलकुद विकास बोर्ड, प्रदेश १ ले राष्ट्रिय खेलकुदको महाकुम्भका लागि विभिन्न ३५ खेलका खेलाडीको चयन कार्य सम्पन्न गरेको छ । प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेले […]

प्रदेश १ ले ३४ वटा खेलमा सहभागिता जनाउने

मोरङ – पोखरामा आयोजना हुने ९ औं राष्ट्रिय खेलकुदका लागि प्रदेश १ ले ३४ वटा खेलमा सहभागिता जनाउने भएको छ। विराटनगरमा बिहीबार आयोजित पत्रकार सम्मेलनका क्रममा प्रदेश १ खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेले प्रदेशबाट ६ सय ९४ जना खेलाडीले स्पर्धा गर्ने जानकारी दिए। विभिन्न कारण रोकिँदै आएको खेलकुदको तयारीका लागि प्रदेश खेलकुद विकास बोर्डले […]

प्रदेश १ खेलकुद बोर्डको सदस्यसचिवमा वाग्ले र उपाध्यक्षमा कार्की

काठमाडौं, २२ चैत्र । प्रदेश १ खेलकुद बोर्डले सदस्यसचिवमा हंशराज वाग्लेलाई नियुक्त गरेको छ । प्रदेश १ ले सोममार मात्रै सदस्यसचिव पर्शुराम बस्नेतलाई बर्खास्त गरेको थियो । सोही पदमा पुर्व भलिवल खेलाडीसमेत रहेका वाग्ले नियुक्त भएका हुन् । वाग्ले नेकपा (एकिकृत समाजवादी)का ओखलढुंगाका अध्यक्ष पनि हुन् । उनले राष्ट्रिय पुरुष भलिबल टोलीबाट खेलेका थिए । […]

प्रदेश खेलकुद बोर्डको सदस्यसचिवमा वाग्ले, उपाध्यक्षमा कार्की

२२ चैत, विराटनगर । प्रदेश १ खेलकुद बोर्डको सदस्यसचिवमा हंशराज वाग्ले नियुक्त भएका छन् । सोमबार सदस्यसचिव पर्शुराम बस्नेतलाई बर्खास्त गरेको प्रदेश १ सरकारले सदस्य सचिवमा पूर्व भलिबल खेलाडी वाग्लेलाई नियुक्त गरेको हो । नेकपा एकिकृत समाजवादी पार्टी ओखलढुंगाका अध्यक्षसमेत रहेका वाग्लेले राष्ट्रिय पुरुष भलिबल टोलीबाट खेलेका थिए । बैठकले खेलकुद बोर्डको उपाध्यक्षमा विराटनगरकी जीनाजंग […]

विकास बोर्डका सदस्यसचिव परशुराम बस्नेतको ‘गुपचुप स्पष्टीकरण’

प्रदेश १ खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (परशुराम) ले मन्त्रालयलाई स्पष्टीकरण बुझाएका छन् । मुख्यमन्त्री भीम आचार्यको सरकारका पालामा सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङले बस्नेतलाई गत असोज २४ गते सदस्य सचिवमा नियुक्त गरेका थिए । आचार्य नेतृत्वको सरकार हटाएर बनेको राजेन्द्र राई नेतृत्वको सरकारका सामाजिक विकासमन्त्री राजन राई आएलगत्तै बस्नेतलाई स्पष्टीकरण माग गरिएको थियो । स्पष्टीकरणमा योग्यता नपुगेका व्यक्तिलाई नियुक्ति गरेको, छवि स्वच्छ नभएको र काम पनि चित्तबुझ्दो नभएको उल्ल

खेलकुद समिति सदस्य सचिवबाट पर्शुराम बस्नेतलाई हटाउने प्रदेश १ सरकारको तयारी

राजीनामा दिन अटेर गरेपछि प्रदेश १ सरकारले प्रदेश खेलकुद समितिको सदस्य सचिव पर्शुराम बस्नेतलाई हटाउने तयारीसहित स्पष्टिकरण सोधेको छ । अल्पमतमा रहेका तत्कालिन एमालेका मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारले विवादित छवि...

हटाएर देखाउन सरकारलाई परशुराम बस्नेतको चुनौती

प्रदेश १ को खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (परशुराम)ले आफूलाई पदबाट हटाएर देखाउन प्रदेश सरकारलाई चुनौती दिएका छन् । प्रदेश खेलकुद बोर्डमा बुधबार पत्रकार सम्मेलन गरी उनले आफूहरु वैधानिक रुपमा नियुक्त भएको भन्दै पदबाट हटाएर देखाउन सरकारलाई चुनौती दिएका हुन् ।पूर्ववर्ती सरकारले गरेका राजनीतिक नियुक्तिलाई राजेन्द्र राई नेतृत्वको प्रदेश सरकारले खारेज गर्ने निर्णय गरिसकेको छ । सरकारको उक्त निर्णयलाई चुनौती दिने क्रममा बस्नेतले भने, ‘मलाई पदमुक्त गरेको खण्डमा कानुनी उपचारमा जान्छु ।&