काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिवल संघ प्रदेश नम्बर १ को अध्यक्षमा खेम राई सर्वसम्मत चयन भएका छन् । इटहरीमा भएको चौथो साधारणसभा तथा अधिवेशनले राईको अध्यक्षतामा १३ सदस्यीय प्रदेश समिति निर्विरोध रुपमा चयन गरेको हो । समितिको उपाध्यक्षमा सुनसरीका गोपाल श्रेष्ठ, ताप्लेजुङका डम्बर लिम्बु र मोरङका विरबल थापा निर्विरोध भए । महासचिवमा झापाका लेखनाथ […]