प्रदेश १ योजना आयोगको उपाध्यक्षमा डा. लोक्सोम, खेलकुद बोर्डबाट पर्शुराम बर्खास्त

२२ चैत, विराटनगर । प्रदेश १ सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. पूर्ण लोक्सोमलाई नियुक्त गरेको छ । यसैगरी प्रदेश १ खेलकुद बोर्डको सदस्य सचिव पर्शुराम बस्नेतलाई बर्खास्त पनि गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यी निर्णयहरु गरेको हो । पाँचथरका डा. लोक्सोम माओवादी केन्द्रको कोटाबाट योजना आयोगको उपाध्यक्ष बनेका हुन् । शेरधन राई […]

सम्बन्धित सामग्री

नवौं राष्ट्रिय खेलकुद : प्रदेश १ र लुम्बनी प्रदेशबीचको क्रिकेट रद्द

२४ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटतर्फ प्रदेश-१ तथा लुम्बिनी प्रदेशबीचको खेल रद्द भएको छ । पोखरा रंगशाला क्रिकेट मैदानमा सोमबार दिउँसो प्रदेश-१ तथा लुम्बिनी प्रदेशबीचको खेल हुने तय थियो । तर निरन्तरको वर्षाको कारण टस पनि नभई खेल रद्द भएको हो । खेल रद्द भएपछि समूह बी मा रहेका प्रदेश १ […]

नवौं राष्ट्रिय खेलकुद : सुदूरपश्चिमले प्रदेश १ लाई हरायो

२६ भदौ, काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश १ लाई १३ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले दिएको १४५ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले ७ विकेट गुमाएर १३१ रन मात्र बनाउन सक्यो । प्रेदश १ का लागि […]

प्रदेश १ का खेलाडी सम्मानित

२० असार, विराटनगर । प्रदेशबाट अन्र्तराष्ट्रिय प्रतियोगिता सहभागी खेलाडीलाई प्रदेश १ सरकारले सम्मान गरेको छ । प्रदेश १ खेलकुद विकास बोर्डले विभिन्न मितिमा प्रदेश १ बाट ओलम्पिक, एशियाली खेलकुद र दक्षिण एशियाली खेलकुदमा सहभागिता जनाएका १८७ जना खेलाडीलाई सम्मान गरेको हो । विभिन्न समयमा प्रदेश १ बाट ओलम्पिक खेलमा सहभागी ९ जना, एशियन खेलकुदमा सहभागी […]

प्रदेश १ को खेलकुद अब्बल बनाउनुपर्छ : मन्त्री राई

विराटनगर : प्रदेश १ का सामाजिक विकासमन्त्री राजन राईले प्रदेश १ को खेलकुद अब्बल बनाउनुपर्नेमा जोड दिएका छन्। सामाजिक विकास मन्त्रालयमा आयोजित नवनियुक्त प्रदेश खेलकुद विकास बोर्ड उपाध्यक्ष र सदस्य सचिवको शपथग्रहणमा मन्त्री राईले यस्तो बताएका हुन्।उनले खेलकुद क्षेत्रको समग्र विकास आवश्यक रहेकोमा जोड दिँदै नवनियुक्त उपाध्यक्ष जीना कार्की र सदस्य सचिव हंशराज वाग्लेलाई प्रदेशको खेलकुदलाई गति दिने गरि काम गर्न आग्रहसमेत गरे। उनले भने, ‘काँधमा जिम्मेवारी थपिएको छ, कार्यकाल सफल होस्

प्रदेश १ खेलकुद बोर्डको उपाध्यक्षमा कार्की र सदस्य सचिवमा वाग्ले नियुक्त

प्रदेश १ को खेलकुद विकास बोर्डको उपाध्यक्षमा जीनाजंग कार्की र सदस्य सचिवमा हंसराज वाग्ले नियुक्त भएका छन्। मंगलबार  बसेको प्रदेश १ मन्त्रिपरिषद्को बैठकले बोर्डको उपाध्यक्षमा मोरङ विराटनगरकी कार्की र सदस्य...

प्रदेश १ खेलकुद विकास बोर्डको उपाध्यक्षमा कार्की र सदस्य सचिवमा वाग्ले नियुक्त

विराटनगर : प्रदेश १ सरकारले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्ष र सदस्य सचिव नियुक्त गरेको छ।मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको उपाध्यक्षमा मोरङको विराटनगरकी जीना कार्की  र सदस्य सचिवमा ओखलढुंगा ज्यामिरेका हंशराज वाग्लेलाई नियुक्त गरेको प्रदेश १ सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए।यसअघि बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारीले सन्तोषजनक काम गर्न नसकेकाले कारण बर्खास्त गर्ने निर्णय गरेको थियो। त्यस्तै

प्रदेश १ खेलकुद बोर्डको सदस्यसचिवमा वाग्ले र उपाध्यक्षमा कार्की

काठमाडौं, २२ चैत्र । प्रदेश १ खेलकुद बोर्डले सदस्यसचिवमा हंशराज वाग्लेलाई नियुक्त गरेको छ । प्रदेश १ ले सोममार मात्रै सदस्यसचिव पर्शुराम बस्नेतलाई बर्खास्त गरेको थियो । सोही पदमा पुर्व भलिवल खेलाडीसमेत रहेका वाग्ले नियुक्त भएका हुन् । वाग्ले नेकपा (एकिकृत समाजवादी)का ओखलढुंगाका अध्यक्ष पनि हुन् । उनले राष्ट्रिय पुरुष भलिबल टोलीबाट खेलेका थिए । […]

खेलकुद समिति सदस्य सचिवबाट पर्शुराम बस्नेतलाई हटाउने प्रदेश १ सरकारको तयारी

राजीनामा दिन अटेर गरेपछि प्रदेश १ सरकारले प्रदेश खेलकुद समितिको सदस्य सचिव पर्शुराम बस्नेतलाई हटाउने तयारीसहित स्पष्टिकरण सोधेको छ । अल्पमतमा रहेका तत्कालिन एमालेका मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारले विवादित छवि...

प्रदेश  १ खेलकुद समितिको सदस्य सचिवमा पर्शुराम बस्नेत नियुक्त्त

अल्पमतमा परेको प्रदेश १  सरकारले प्रदेश खेलकुद समितिको सदस्य सचिवमा विवादित छवि भएका पर्शुराम बस्नेतलाई नियुक्त गरेको छ । मुख्यमन्त्री भीम आचार्य नेतृत्वको मन्त्री परिषदको २४ भदौमा बसेको बैठकले सदस्य...