प्रियंका चोपडा–निक जोनस हुन् करोडौंका मालिक, कूल सम्पत्ति यत्ति

 बलिउड नायिका प्रियंका चोपडा र निक जोनस एक चर्चित जोडीमध्ये एक हुन् । सन् २०१८ विवाह भएदेखि नै उनीहरु थप चर्चित भए । यी दुईलाई पावर कपलको रुपमा लिने गरिन्छ ।  निक र प्रियंका व्यवासायिक रुपमा पनि चर्चित छन् । यसैकारण उनीहरुको कूल सम्पत्तिको अन्तिममा जिरो सधैं बढिरहन्छ । सन् २०२० जीक्यू म्यागजिनको रिपोर्ट अनुसार यी दुईको कूल सम्पत्ति ७३४ करोड भारु हो ।निक र प्रियंकाको ब्रान्ड भ्यालु निकै धेरै छ । त्यसैले यी दुईले जे पनि गर्छन्, उनीहरुले अत्यधिक पारिश्रमिक पाउँछन् ।हलिउडमा समेत सक्रिय प्र

सम्बन्धित सामग्री

प्रियंका चोपडा अभिनित सिरिज ‘सिटाडेल’को लण्डन प्रिमियर (तस्वीर)

काठमाडौं । प्रियंका चोपडा र रिचर्ड म्याडेन स्टारर प्रतीक्षित सिरिज ‘सिटाडेल’को भव्य प्रिमियर गएराति लण्डनमा गरिएको छ । यो ग्लोबल प्रिमियरमा प्रियंका म्याडेन र श्रृंखलाका निर्मातासँग नीलो कार्पेटमा हिंडेकी थिइन् । प्रिमियरमा प्रियंका पति निक जोनस र आमा मधु पनि सहभागी रहे । उक्त ग्राण्ड प्रिमियरमा मिडियाका लागि पोज दिएका प्रियंकाको तस्वीर र भिडियो सामाजिक […]

निक–प्रियंका दोस्रो सन्तानको योजनामा

एजेन्सी, १० साउन । बलिउड अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनस यस वर्षको सुरुमा सरोगेसीको माध्यमबाट एक छोरीका आमाबुवा बनेका थिए। अहिले यो जोडी अर्को सन्तानको तयारीमा रहेको खबर आइरहेको छ । प्रियंका र निक दुवैले आफ्नो जीवनमा दाजुभाइको महत्त्व बुझेका छन्, त्यसैले तिनीहरू चाहन्छन् कि उनकी छोरी मालती मारियाले भाइबहिनीको अभाव महसुस […]

प्रियंका चोपडाकी छोरीको नाम मालती म्यारी

काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडा र उनका पति एवं अमेरिकी गायक निक जोनस सरोगेसी विधिबाट अभिभावक बनेको सबैलाई थाहा छ । तर दुवैले आफूहरु छोरीको बुवाआमा बनेको कुरालाई भने लुकाउँदै आएका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार प्रियंका र निक छोरीको बुवाआमा बनेका छन् र शिशुको नामाकरण पनि गरेका छन् । प्रियंकाले आफ्नी छोरीको नाम […]

प्रियंकाकी छोरी १२ हप्ता अघि नै जन्मिइन्, कमजोरीका कारण केही दिन अस्पतालमा रहने

नायिका प्रियंका चोपडा तथा पप गायक निक जोनस सरोगेसीको माध्यमले आमा बनेका छन् । यो कुराको जानकारी प्रियंका आफैंले शुक्रबार अबेर राती सोसल मिडिया पोस्ट सेयर गरिन् । यद्यपि, नायिकाका छोरा भएको हो कि छोरी भएको भन्नेबारे जानकारी उनले पोस्टमा दिएकी छैनन् । यूएसको वेबसाइट यूएस विकली रिपोर्टका अनुसार प्रियंका छोरीकी आमा बनेकी हुन् । १२ हप्ता अघि नै आमा बनिन् प्रियंकाःटाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार प्रियंकाकी छोरीको जन्म डाक्टरले दिएको मितिभन्दा १२ हप्ता अघि भएको थियो । यी दुईको बच्चा लास भ

सरोगेसीमार्फत आमाबुवा बने प्रियंका र निक जोनस

अमेरिकी अभिनेता निक जोनस र भारतीय अभिनेत्री प्रियंका चोपडा जोनस आमाबुवा बन्नुभएको छ ।

के निक जोनससँग 'डिभोर्स' गर्दैछिन् प्रियंका ?

प्रियंका चोपडा र निक जोनस बलिउडमा मात्र हैन हलिउडसम्म चर्चित छन् ।  उनीहरूको जोडी निकै रुचाइएको जोडीमध्ये पनि पर्छन् ।  तर, अब भने उनीहरूबीचको सम्बन्धका बारेमा चर्चा चल्न थालेको छ ।  सोमवार प्रियंकाले आफ्नो इन्स्टाग्राममा एकाएक बायो बदलेकी छिन् ।  उनले बायोबाट निकको सरनेम जोनस हटाएकी छिन् ।  प्रियंकाले आफ्नो बायोबाट जोनस हटाएपछि अहिले सामाजिक सञ्जालमा उनका फ्यानहरूले निकै चिन्ता जनाएका छन् ।  कतिले त उनीहरूबीच डिर्भोस हुन लागेको समेत अनुमान लगाएका छन् ।  प्रियंकाले...

विवाहित जीवनका लागि एकसाथ समय बिताउन जरुरी : प्रियंका चोपडा

एजेन्सी। हलिउड तथा बलिउड फिल्म क्षेत्रमा प्रियंका चोपडा र निक जोनस एक शक्तिशाली दम्पति हुन्। दुईवर्ष अघि वैवाहिक जीवनमा बाँधिएकी प्रियंकालाई एक इन्टरभ्यूमा सुखमय विवाहित जिन्दगीको राज के हो भन्ने सोधियो।उनले भनिन्, ‘मेरो विचारमा बातचित जरुरी छ र एकसाथ बस्न, बोल्न र एकसाथ समय बिताउन्। यो सबको आनन्द लेउ।’, इन्टरभ्यूमा निकसँग पहिलोपटक आफू ट्वीटरको माध्यमबाट सम्पर्कमा आएको पनि खुलाइन्।

प्रियंका र निक जोनस बस्ने साढे दुई अर्बको घर कति भव्य ?

अभिनेत्री प्रियंका चोपडा र निक जोनसको जोडी ग्ल्यामर उद्योगकै लोभलाग्दो जोडीमध्येमा पर्छन् । त्यसो त निक उमेरले निकै कान्छो छन्, प्रियंका चोपडा भन्दा । उमेरको के भेद ! उनीहरुको दाम्पत्य सुखमय जो चलिरहेको छ । विवाहपछि प्रियंका निक जोनससँगै अमेरिकामा बस्छिन् । उनी बेलामौकामा मात्र भारत आउने गरेकी छिन् । केही समयअघि मात्र निक जोनसले […]

विवाहका लागि जोधपुर पुगे प्रियंका चोपडा र निक जोनस

प्रियंका चोपडा र निक जोनस विवाहका लागि बुधबार मुम्बईबाट राजस्थानको जोधपुर पुगिसकेका छन् ।  प्रियंका र निकको मुम्बईबाट जोधपुर जाने क्रममा एयरपोर्टमा लिइएका तस्बिरहरु सामाजिक सञ्जालमा छाइरहेका छन् । एयरपोर्टमा प्रियंका र निकले तस्बिरहरु पनि खिचाएका छन् ।  तस्बिरमा प्रियंका र निकका साथै केही आफन्तजनहरु पनि देखि...