प्रियंकाकी छोरी १२ हप्ता अघि नै जन्मिइन्, कमजोरीका कारण केही दिन अस्पतालमा रहने

 नायिका प्रियंका चोपडा तथा पप गायक निक जोनस सरोगेसीको माध्यमले आमा बनेका छन् । यो कुराको जानकारी प्रियंका आफैंले शुक्रबार अबेर राती सोसल मिडिया पोस्ट सेयर गरिन् । यद्यपि, नायिकाका छोरा भएको हो कि छोरी भएको भन्नेबारे जानकारी उनले पोस्टमा दिएकी छैनन् । यूएसको वेबसाइट यूएस विकली रिपोर्टका अनुसार प्रियंका छोरीकी आमा बनेकी हुन् । १२ हप्ता अघि नै आमा बनिन् प्रियंकाःटाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार प्रियंकाकी छोरीको जन्म डाक्टरले दिएको मितिभन्दा १२ हप्ता अघि भएको थियो । यी दुईको बच्चा लास भ

सम्बन्धित सामग्री

नेपाल मेडिकल काउन्सिलले गर्‍यो डा. सुनील शर्मालाई एक हप्ता निलम्बन

२८ फागुन, काठमाडौं । चर्चित पेट तथा पाचन प्रणाली (ग्यास्ट्रोइन्टेस्टाइन, जीआई) शल्यचिकित्सक डा.सुनीलकुमार शर्मालाई नेपाल मेडिकल काउन्सिलले एक हप्ता निलम्बन गरेको छ । गत शुक्रबार बसेको काउन्सिलको बैठकले डा. शर्मालाई एक हप्ता निलम्बन गरेको हो । गत १७ जेठमा स्वास्थ्य उपचारका लागि नेपाल मेडिसिटी अस्पताल पुगेका पोखराका योगेन्द्र बस्नेतको मृत्युको कारण अस्पताल प्रशासन र चिकित्सक […]

श्रीलङ्कामा केही हप्ता विद्युत् कटौती नहुने

श्रीलङ्काको मानव अधिकार आयोगले विश्वविद्यालयको प्रवेश परीक्षा समाप्त नहुञ्जेलसम्म केही हप्ता विद्युत् कटौती नगर्ने निर्णय गरेको छ। आयोगले एक विज्ञप्ति जारी गर्दै आगामी फेब्रअरी १७ सम्म निर्वाध रूपमा विद्युत आपूर्ति हुने जनाएको छ। श्रीलङ्कामा सन् २०२२ को सुरुदेखि नै विदेशी मुद्राको सञ्चितिको अभावका कारण भएको इन्धन आयातमा भएको कटौतीका कारण विद्युत् उत्पादनमा देखिएको उच्च मागले […]

मनसुन अझै हप्ता १० दिन कायम रहने

काठमाडौं। कार्यदलको सदस्यसहित गठबन्धनका शीर्ष नेताहरुको बैठक आज पनि बस्ने भएको छ। निर्वाचन आयोगमा ४८ दलले समानुपातिक उम्मेदवारको बन्दसूची दर्ता गराएका छन्। आज देशभर आशिकदेखी भारी वर्षाको सम्भावना रहेको र मनसुन अझै हप्ता १० दिन कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।निरन्तरको वर्षपछि आएको बाढीका कारण कैलालीका नागरिकको जनजीवन अस्तव्यस्त भएको छ।

आजदेखि एक हप्ता काठमाडौँको फोहोर नउठ्ने

काठमाडाैँ- काठमाडौँबाट फोहोर संकलन अनियमित बन्दै गएका बेला आजबाट एक हप्ता ठप्प हुने भएको छ। नुवाकोटको सिसडोलदेखि बञ्चरेडाँडा ल्यान्डफिल साइटसम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले एक साता फोहोर व्यवस्थापनको काम रोकिएको काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै जनाएको हो। योसँगै एक साताका लागि उपत्यकाको फोहोर संकलन ठप्प भएको छ। बाटो मर्मतकै कारण यसअघि […]

हिमाली जिल्लामा हवाई सेवा हप्ता दिनदेखि ठप्प

जाजरकोट । हुम्ला, डोल्पामा मौसममा आएको खराबीका कारण हप्ता दिनदेखि हवाई सेवा बन्द भएको हो । दैनिक यात्रुहरू विमानस्थल गएर फर्कन बाध्य भएको डोल्पा पत्रकार महासङ्घका सचिव लेखबहादुर बुढाले बताए । सडक सञ्जालसँग नजोडिएको हुम्लामा हवाई मार्गमार्फत नै यहाँका सर्वसाधारणहरू यात्रा गर्न बाध्य छन् । हप्ता दिनदेखि हवाई सेवासमेत ठप्प भएपछि आफूहरू समस्यामा परेको सार्केगाड–४ […]

काठमाण्डौको फोहोर उठाइसक्न अझै एक हप्ता लाग्ने

काठमाण्डौ – फोहोर थुपार्ने ठाउँमा भएको अवरोधका कारण काठमाण्डौ उपत्यकाको सडक, चोक र गल्लीहरुमा फोहोर थुप्रिएको छ ।  एक हप्ता भन्दा बढी समयदेखि थुप्रिएको फोहोर कुहिँदा दुर्गन्ध बढेर हिंडडुल गर्न समेत समस्या भएको छ । विभिन्न चोकहरु फोहोरको दुर्गन्धका कारण केहीबेर गाडी कुर्न पनि समस्या भएको छ । पैदलयात्री तथा व्यवसाय गर्नेहरुले पनि उस्तै समस्या झेलिरहेका छन् ।  काठमाण्डौ महानगरपालिकाले समस्या समाधान नहुन्जेल कुहिने फोहोर घरमै व्यवस्थापन गर्न र नकुहिने फोहोर पनि सडकमा ननिकाल्न आग्रह गरेको भएपनि सडकमा फ...

एक हप्ता मनसुन कमजोर हुने, गर्मी बढ्ने

काठमाण्डाै - अबको एक हप्ता मनसुन कमजोर हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालबाट दक्षिणतर्फ रहेकाले अझै एक हप्ता ठूलो पानी पर्ने वा लगातार झरी पर्ने सम्भावना नभएको महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय वायुको प्रभावका कारण आज दिउँसोपछि भने काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा सामान्य पानी पर्ने सम्भावना छ । देशका अरु ठाउँको मौसम भने सामान्य बद्ली भएर कतैकतै हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना भएको उहाँले बताउनुभयो । केही दिन लग...

सचेत रहनुस्- अझै केही हप्ता चुनौतिपूर्ण रहने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को महामारी नेपालमा केही हप्ता अझै पनि चुनौतिपूर्ण रहने जनाएको छ । मन्त्रालयले विवाह, व्रतबन्ध, चौरासी पूजा जस्ता सामाजिक कार्य र भेला, उद्घाटन जस्ता राजनैतिक कार्यको नाममा हुने ठूला भेला संक्रमणको कारण रहेको उल्लेख गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै केही हप्ता अझै पनि चुनौतिपूर्ण रहेने सबै संयमित र …

आईपीएल : राजस्थानका स्टोक्स १२ हप्ता मैदानबाहिर

काठमाडौं। इङ्ल्याड तथा इन्डियन प्रिमियर लिग (आईपीएल)को फ्रेन्चाइज टोली राजस्थान रोयल्सका अलराउन्डर बेन स्टोक्स १२ हप्ता मैदानबाहिर हुने भएका छन्। बायाँ हातको चोर औँलामा लागेको चोटका कारण स्टोक्स मैदानबाहिर हुनेछन्। पञ्जाब किङ्सविरुद्धको खेलका दौरान चोट बोकेका स्टोक्सले यस सिजनको आईपीएलका बाँकी खेलहरू गुमाउनेछन्।