तसलिमा नसरिनको सरोगेसीबारे गरिएको ट्वीटमाथि विवाद भएपछि स्पष्टिकरण दिँदै भनिन्, ‘त्यसको प्रियंका–निकसँग कुनै लेनदेन छैन’

 प्रियंका चोपडा र निक जोनस हालै सरोगेसीमार्फत् आमाबुवा बनेका छन् । उनीहरुले छोरी जन्मिएको खबर सोसल मिडियामा दिएपछि बंगलादेशी चर्चित लेखिका तथा महिलावादी तसलिमा नसरिनले सोसल मिडियामा सरोगेसीमार्फत् अभिभावक बनेका माथि निशाना साँधेकी थिइन् । तसलिमाले सरोगेसीमार्फत् जन्मिएका बच्चालाई रेडिमेड बेबीसम्म भनेकी थिइन् । उनको यो बयानमाथि प्रयोगकर्ताले  उनलाई बेस्सरी ट्रोल गरे । त्यसपछि तसलिमाले पोस्ट सेयर गरेर आफ्नो बयानमा स्पष्टिकर दिएकी छिन् । तसलिमा नसरिनले सोसल मिडिया पोस्टमा सेयर गरेर ल

सम्बन्धित सामग्री

मिटरब्याज अब ‘अनुचित लेनदेन’ सम्बन्धी अपराध

सरकारले मिटरब्याज समस्यालाई ‘अनुचित लेनदेन’ सम्बन्धी अपराधका रूपमा परिभाषित गरेर कानुन बनाउने तयारी गरेको छ।...

आर्थिक लेनदेन सम्बन्धी यस्तो छ कानूनी व्यवस्था

चिरञ्जिवी नेपाल मानिस सामाजिक प्राणी भएकोले समाज सामाजिक व्यबहारले चलेको हुन्छ । सामाजिक ब्यबहारमा लेनदेन र आर्थिक कारोवारले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यसै गरि व्यवसायिक र व्यवहारिक जीवनमा व्यक्तिहरुकाबीच कुनै सर्त राखि ऋणको रुपमा रकम वा वस्तु लिनुदिनु गर्नु लेनदेन हो । व्यवसायिक र घरायसी व्यबहारमा लेनदेनका कुराहरु स्वाभाविक हुन्छन । समाजमा परम्परादेखि चलिआएका […]

लेनदेन र बन्द व्यापारमा अराजकता सुरू

काठमाडौं, पुस १३ ।  पछिल्लो समय अर्थतन्त्रका गतिविधि सुस्ताएसँगै आयमा आएको गिरावटले लेनदेन र बन्द व्यापारमा अराजकता सुरू भएको छ । चालू आर्थिक वर्षमा चेक बाउन्सको घटनामा भएको बृद्धिले लेनदेन र बन्द व्यापारमा अराजकता मौलाएको देखिएको हो । कर्जा सूचना केन्द्रको पछिल्लो तथ्यांकअनुसार चेक बाउन्सको अपराधमा महिनाको दुई हजारभन्दा बढी कालोसूचीमा पर्न थालेका छन् । […]

फेरि अँध्याराे काेठामा पदको लेनदेन! (भिडियो)

संसद्को आकार र स्वरुप तय भएसँगै महत्त्वपूर्ण पदहरुका लागि लेनदेन र बार्गेनिङका खेल सुरु भएका छन्।

लेनदेन मुद्दामा फरार रहेका भाट पक्राउ

बाँके प्रहरीले लेनदेन मुद्दामा सजाय पाएका एक जनालाई पक्राउ गरेको छ। बाँके जिल्ला अदालतको २० जेठ २०७९ को फैसलाले एक वर्ष कैद सजाय पाएका कोहलपुर नगरपालिका ११ का ३२ वर्षिय...

लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ

वीरगञ्ज – बारा प्रहरीले लेनदेन मुद्दामा अदालतबाट सजाय पाएर फरार रहँदै आएका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीले फरार रहँदै आएका प्रतिवादी प्रसौनी गाउँपालिका–५ बस्ने भादोलाल साह तेलीलाई पक्राउ गरेको हो। पकाउ परेका तेलीलाई जिल्ला अदालतले गत असार ३ गते लेनदेन मुद्दामा एक वर्ष एघार महिना कैद ठहर गरेको थियो।उनलाई इलाका प्रहरी कार्यालय प्रसौनीबाट […]

घुस लेनदेन अडियो प्रकरण संसदमा

प्रतिनिधिसभाका सांसद लीलादेवी सिटौलाले न्यायाधीश र अधिवक्ताबीचको घुस लेनदेन भएको भनिएको संवाद सार्वजनिक हुनुले मुलुकको न्यायालयको अवस्था के छ भनेर छर्लङ्ग भएको बताएका छन्।...

लेनदेन मुद्दामा फरार पक्राउ

दाङ : दाङमा प्रहरीले लेनदेन मुद्दामा फरार एक व्यक्तिलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१८ निवासी २८ वर्षीय राजेन्द्र गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।गुप्तालाई दाङ जिल्ला अदालतले लेनदेन मुद्दामा २ वर्ष कैद फैसला तोके पनि उनी फरार रहेका थिए।उनलाई खोजतलास गर्दै जाँदा बिहीबार दिउँसो साढे ३ बजेतिर घोराही-१५ तुलसीपुर चोकमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।त्यस्तै उनलाई श

लेनदेन मुद्दामा फरार रहेकी महिला पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले लेनदेन मुद्दामा फरार एक महिलालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका – १० बस्ने वर्ष ४५ की दिलकुमारी सुनारलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । सुर्खेत जिल्ला अदालतको फैसला अनुसार सुनारले लेनदेन  मुद्दामा ११ महिना ११ दिन कैद भुक्तान गर्न बाँकी छ । उनलाई विशेष सूचनाका आधारमा पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यलय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

प्रतिगमनकारीसँग लेनदेन होइन, बिदा गर्नुपर्छ : बाबुराम भट्टराई

काठमाडौं : जनता समाजवादी पार्टी जसपाको संघीय परिषद्को अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिगमनको खतरा अझै नटरेको बताएका छन्। उनले प्रतिगमनकारीसँग लेनदेन गरेर क्षणिक लाभ लिनेभन्दा पनि बिदा गरेर  संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्ने बेला आएको बताएका छन्।  उनले ट्वीटरमा लेखेका छन्, ‘प्रतिगमनको खतरा टरेको छैन! प्रतिगमनकारीसँग लेनदेन गरेर क्षणिक लाभ लिने कि उसलाई विदा गरेर संविधान÷लोकतन्त्रको रक्षा गर्दै थप अग्रगमनको दिशामा लाग्ने दुइ विकल्प अगाडि छन्। पहिलो बाटो तुलस