काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गुणादीवासीसँग माफी मागेका छन्। गुणादीको पानीको श्रोतबारे आफूले गरेको टिप्पणीले गुणादीवासीको भावनामा ठेस पुगेकोमा उनले सामाजिक सञ्जालमार्फत माफी मागेका हुन्।
गत साता दमौलीमा आयोजित एक कार्यक्रममा आफूले दमौलीमा मादी नदीको पानी समेतलाई प्रशोधन गरेर वितरण गर्ने आयोजना संचालन हुँदा पानीको समस्या समाधान…