भारत जानेको तथ्यांक संकलन गछौं: मुख्यमन्त्री शाही

मुख्यमन्त्री जीवनबहादुर शाहीले भारत जाने कर्णालीका नागरिकहरुको तथ्याङ्क संकलनको काम भइरहेको बताएका छन्। उनले लाखौं नेपालीहरु मौसमी कामदारका रुपमा छिमेकी मुलुक भारत जाने भएपनि उनीहरुको तथ्याङ्क नहुँदा समस्या भइरहेको बताए।...