आफूले भनेअनुसार कर्मचारीले काम नगर्दा जनताले काम गरेको रकम पाएनन्: मुख्यमन्त्री शाही

मुख्यमन्त्री कार्यालयले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा असार २५ गते भित्र सिस्टम बन्द हुन्छ भन्दा पनि कर्मचारीले काम नगरिदिँदा जनताले करोडौँ रकम नपाएको मुख्यमन्त्री शाहीको गुनासो छ।...

सम्बन्धित सामग्री

पैसा होइन, विशेष अधिकार चाहिएको छ : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशहरुलाई रकम दिनुभन्दा पनि अधिकार दिनुपर्नेमा जोड् दिएका छन् । कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र, नेप्लिज सिभिल सोसाइटी माउण्टेन इनिसियटिभको पहल तथा राष्ट्रिय मानवअधिकार आयोगसँगको समन्वयमा सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘समावेशी विकास–अधिकारको सुनिश्चितता : सामाजिक न्याय र समृद्धिको पहल’ विषयक कर्णाली सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले संघीय सरकारले कर्णाली…