पानी राख्ने घैँटा बनेपछि ढुक्कले निदाउने थाले शंकरपोखरीवासी

पर्वत : फलेवास नगरपालिका–३ शंकरपोखरीका महिलाहरूको बाध्यता थियो, बिहान ३ बजे नै उठेर पानीको जोहो गर्न निस्कनु। गाउँका सीमित ठाउँमा रहेका इनार र कुवामा पालो बसेर एक गाग्रो पानी जसोतसो भर्नु। एक गाग्री पानी भर्न घण्टौं समय छुट्याउनु पर्दथ्यो। यो बाध्यता बिहान मात्र होइन, साँझमा पनि उस्तै थियो। राति अबेरसम्म कुवा र इ...

सम्बन्धित सामग्री

नाकाका विद्यालयमा पानीको कष्ट, खोलामा पनि पाउँदैनन् पानी

गत वर्षको चैत अन्तिम साता खोलाको पानी सुक्यो। खोला सुख्खा बनेपछि विद्यार्थीलाई पानी खुवाउनै सकस भयो।...

कच्ची सडकमा पानी जमेपछि सवारी साधन सञ्चालनमा कठिनाइ

सिमकोट – कर्णाली करिडोरको सिमकोट हिल्सा सडकखण्डको ओख्रेनमा यातायातका साधन सञ्चालनमा कठिनाइ भएको छ। कच्ची सडकमा वर्षाको पानी जमेर पोखरी बनेपछि यातायातका साधन सञ्चालन गर्न कठिन भएको हो। सिमकोट गाउँपालिका– ७ को ओख्रेन गाउँका मोटरसाइकल चालक नेत्रबहादुर शाहीले कर्णाली करिडोरको कच्ची सडकका खाल्डोमा पानी जमेर पोखरी बनेपछि यातायातका साधन सञ्चालन गर्न कठिन भएको बताए। उनले […]

घरघरमा धारा बनेपछि खुसी

चौतारा, १ जेठ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ पाल्चोककी ६५ वर्षीय मैया खड्का आँगनमै पानीको धारा झरेपछि दङ्ग छिन्। एक गाग्रो पानीका लागि घण्टौँ कुरेर पनि कुवाको पानी खानुपर्ने बाध्यताको अन्त्य भएपछि उनी खुसी छिन् । मैयाले भनिन्, “घरमा धारा होला र पानी आउला भन्ने सोचेकै थिएनौँ अहिले हाइसञ्चो भएको छ ।” पाल्चोक खानेपानी आयोजनाले झन्डै […]

धारा बनेको ८ महिनासम्म पानी आएन

१९ कात्तिक, बझाङ । खप्तडछान्ना गाउँपालिका-५ मतुवाकी शर्मिला उपाध्यायलाई जहिल्यै पानीको चिन्ता हुन्छ । नजिकै कुवाको पानी वा टाढाको धाराबाट पानी बोकेर दैनिकी चलाउनु उनको नियति जस्तै हो । उपाध्यायलाई गत चैतमा भने लामो समयदेखिको पानीको समस्या समाधान हुन्छ कि भन्नेमा आशा पलायो । टोलमै नयाँ खानेपानीको धारा बनेपछि पानीका लागि दुःख गर्नु नपर्ने भन्दै […]

तटबन्ध बनेपछि ढुक्कले निदाउँछन् रिडीवासी

कुनै समय ठुलो पानी पर्दा रातभर निदाउँदैनथे रिडी बजारवासी। रिडी र कालिगण्डकी नदी उर्लिने चिन्ताले उनीहरुको मनमा चिसो पस्थ्यो। त्रासकै बिच रुरु– १ का ६८ वर्षीय यमनारायण भण्डारीले कैयौं वर्ष...

झोलुंगे पुल बनेपछि हट्यो ज्यान जोखिममा पारेर राप्ती तर्नुपर्ने बाध्यता

दाङ – खुरुरीया गाउँ नजिकै राप्ती नदी बगेको छ। यो नदीसँग रामनाथ चौधरीको सम्बन्ध जोडिएको छ। बाढी आउँदा होस् या नदीमा पानी घट्दा, सधैँ तरिरहनुपर्ने। पानी नहुँदा त खासै जोखिम थिएन। तर, बर्खामा रामनाथलाई नदी तर्न गाह्रो पर्थ्यो। ‘हाम्रो जग्गा जमिन पनि नदी पारी छ। वनजंगल गर्न जानुपर्ने पनि उतै हो,’ राप्ती गाउँपालिका वडा नं. […]

‘भक्तपुर सुुन्दर नगर बनाउने प्रयासमा छौं’

'हामीले अहिले फोहोर पानी प्रशोधन केन्द्र बनाइरहेका छौं। भक्तपुरको इनाचो हनुमानघाट फोहोर पानी प्रशोधन गर्ने उपचार पोखरी बनाउन टेन्डरसमेत भई निर्माणको काम प्रारम्भ भएको छ। उता सल्लाघारीमा पनि उपचार पोखरी निर्माणाधीन छ। यो बनेपछि नदीको पानी उपचार पोखरीमा पठा...

४४ करोडको आयोजना बनेपछि पनि गोरखामा पानी हाहाकार!

४४ करोड लागतमा दरौँदी लिफ्टिङ खानेपानी आयोजना निर्माण भएपनि गोरखामा पानीको समस्या दिर्घकालीन रुपमा समाधान हुन सकेको छैन। उक्त आयोजना निर्माण पूरा भएर पानी वितरण सुरु भएको तीन महिना भयो।...

मेलम्चीको पानी यसै वर्ष काठमाडौंमा- प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीका कारण अवरुद्ध बनेको मेलम्ची खानेपानी यस वर्ष काठमाडौंमा ल्याउने दाबी गरेका छन् ।  शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यसै वर्षमा मेलम्चीको पानी काठमाडौंमा ल्याउने बताएका हुन् ।  देउवाले आफ्नो नेतृत्वमा सरकार बनेपछि १७७ किलोमिटर सडक कालोपत्रे भएको बताए । देउवाले आफ्नो नेतृत्वमा सरकार बनेपछि आर्थिक क्रियाकलाप बढेको बताएका छन् ।