महात्मा गान्धीका केही अमर वाणी

१. राष्ट्रहरुको प्रगति क्रमिक विकास र क्रान्ति दुवै मार्गबाट भएको हो । क्रमिक विकास र क्रान्ति दुवैको समान आवश्यकता छ । २. प्रेमको शक्ति दण्डको शक्तिभन्दा हजा गुणा प्रभावशाली र स्थायी हुन्छ । ३. आनन्दको रहस्य नै त्यागमा छ । ४. अवसर नआई बोल्नु निरर्थक छ । ५. आत्मालाई चिनेपछि मानिस मृत्युसँग डराउँदैन । ६. […]

सम्बन्धित सामग्री

सम जयन्तीमा अमर अनुभूति लोकार्पण

महान् विभुति नाट्यसम्राट् बालकृष्ण समको जन्मजयन्तीका अवसरमा कवि प्रेमनाथ घिमिरेको अमर अनुभूतिू कवितासङ्ग्रह लोकार्पण गरियो।...

सम जयन्तीमा अमर अनुभूति लोकार्पण

महान् विभुति नाट्यसम्राट् बालकृष्ण समको जन्मजयन्तीका अवसरमा कवि प्रेमनाथ घिमिरेको अमर अनुभूतिू कवितासङ्ग्रह लोकार्पण गरियो।...

अमर आकाशकाे ‘टुङ्गना’ विमोचन

कवि अमर आकाशको प्रथम कवितासंग्रह ‘टुङ्गना’ विमोचन गरिएको छ। भृकुटीमण्डपस्थित काठमाडौं सार्वजनिक पुस्तकालयमा एक अनौपचारिक कार्यक्रमबीच पुस्तक विमोचन गरिएको हो। वरिष्ठ कवि शैलेन्द्र साकार सभाध्यक्ष भएका उक्त कार्यक्रममा ह्वाइट लोटस प्रकाशनकी...

अमर आकाशको कविता संग्रह ‘टुङ्गना’ सार्वजनिक

काठमाडौँ – युवा कवि अमर आकाशको प्रथम कविता संग्रह ‘टुङ्गना’ सार्वजनिक भएको छ। आइतबार भृकुटीमण्डपस्थित काठमाडौँ सार्वजनिक पुस्तकालयमा एक अनौपचारिक कार्यक्रमबीच उक्त कविता संग्रह विमोचन गरिएको छ। कार्यक्रमको सुरुआतमा कवि आकाशले आफ्ना दुई कविता ‘झलकमान गन्धर्व’ र ‘मसिहा पप्पी’ वाचनका गरेका थिए। पत्रकार तथा समालोचक राजकुमार बानियाँले अमर आकाशका कवितामा जीवन्त विम्बहरुले प्रयोग भएको बताए। […]

अमर प्रहरी परिवारलाई सम्मान

जिल्ला प्रहरी कार्यालय, कालिकोटले अमर प्रहरी परिवारलाई सम्मान गरेको छ। ६८औं प्रहरी दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनलाई पुरस्कृत गरिएको हो।...

अमर प्रहरी स्मारक स्थापना

जिल्ला प्रहरी कार्यालय कालिकोटपरिसरमा अमर प्रहरी स्मारक स्थापना गरिएको छ। कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआइजी) भीमप्रसाद ढकालको उपस्थितिमा प्रहरी स्मारक उद्घाटन गरिएको हो।...

पिएफसी इमर्जिङ कप : अमर मावि र सोनाम एकेडेमी सेमिफाइनलमा

पश्चिम चितवनमा जारी पिएफसी इमर्जिङ कप २०७९ मा अमर मावि पटिहानी र सोनाम जीव एकेडेमी जगतपुर सेमिफाइनलामा पुगेका छन् ।  आजदेखि सुरु भएको क्वार्टरफाइनल खेलमा अमर माविले चतुर्मुखी मावि शक्तिखोरलाई १–०...

अमर प्रहरीका परिवारलाई दोसल्ला ओढाई सम्मान

६६औं प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय बाराद्वारा आज यहाँ आयोजित कार्यक्रममा अमर प्रहरीका परिवारलाई दोसल्ला ओढाई सम्मान गरिएको छ।...

माया–प्रेम अमर हुन्छ

डोयाउनेछु तिमीलाई मेरो पछि –पछि नै लगनगांठो कसीकसी यो जग्गेमा बसीबसी है। सिन्दुर–टीका लगाइदिन्छु त्यो इन्द्रेनी सिउंदोमा। माया– प्रेम अमर हुन्छ हामी दुईको ज्यान मिल्दोमा।...

दासढुंगाको रहस्य : कसले, किन गर्यो अमर लामाको हत्या ?

तनहुँ घर भएका अमर लामा मदन भण्डारीका गाडी चालक थिए । नेकपा एमालेका कार्यकर्तासमेत रहेका उनै लामाले चलाएको गाडी २०५० जेठ ३ गते दासढुंगाबाट त्रिशुली नदीमा खसेको थियो । मदन भण्डारी र जीवराज आश्रित त्रिशुलीमा डुबेर मरे, अमर लामाचाहिँ गाडीबाट ओर्लिएर बाँचे । एमालेले यो घटनालाई षड्यन्त्रपूर्वक भएको हत्या ठान्यो ।दश वर्षपछि उनै अमर लामाको २०६० साल साउन ११ गते अपरान्ह पौने ४ बजे कीर्तिपुरमा गोली हानेर हत्या गरियो । लामाको टाउकोमा पछाडिबाट गोली लागेको थियो । उनको टाउकोमा प्रहरीले प्रयोग गर्ने ९–एम