पिएफसी इमर्जिङ कप : अमर मावि र सोनाम एकेडेमी सेमिफाइनलमा

पश्चिम चितवनमा जारी पिएफसी इमर्जिङ कप २०७९ मा अमर मावि पटिहानी र सोनाम जीव एकेडेमी जगतपुर सेमिफाइनलामा पुगेका छन् ।  आजदेखि सुरु भएको क्वार्टरफाइनल खेलमा अमर माविले चतुर्मुखी मावि शक्तिखोरलाई १–०...