अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन एक साता सर्‍यो

५ असोज, काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन तयारी नपुगेको भन्दै एक साता पछि सारिएको छ । यही असोज ८, ९ र १० गते गर्ने भनिएको राष्ट्रिय सम्मेलन १४, १५ र १६ गते काठमाडौंमा गर्ने निर्णय भएको हो । केही प्रदेशको सम्मेलन बाँकी रहेको र पूर्वतयारी पनि नसकिएकाले राष्ट्रिय सम्मेलन […]

सम्बन्धित सामग्री

अखिल क्रान्तिकारीले माघमा राष्ट्रिय सम्मेलन गर्ने

२ असोज, काठमाडौं । नेकपा निकट अखिल (क्रान्तिकारी)ले आगामी माघमा संगठनको २३औँ राष्ट्रिय सम्मेलन गर्ने भएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले १० देखि १३ माघसम्म काठमाडौँमा आफ्नो राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको संगठनका महासचिव ललित सीले जानकारी दिए । राष्ट्रिय सम्मेलनको मिति घोषणा भएसँगै वर्तमान केन्द्रीय समितिलाई आयोजक समितिमा […]

अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलन माघमा, संगठनको नाम फेर्ने तयारी

काठमाडौं, २ असोज । नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को केन्द्रीय समिति बैठकले २३औं राष्ट्रिय सम्मेलन आगामी माघमा गर्ने निर्णय गरेको छ । अखिल (क्रान्तिकारी) ले आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत केन्द्रीय समितिको सातौं पूर्ण बैठकको निर्णय सार्वजनिक गरेको हो । राष्ट्रिय सम्मेलन आगमी माघ १० […]

असोजमा राष्ट्रिय सम्मेलन गर्ने अखिल क्रान्तिकारी पवन कार्की समूहको निर्णय

काठमाडौं । नेकपा माओवादी निकट अखिल(क्रान्तिकारी) पवन कार्की नेतृत्व समूहले आगामी असोज दोस्रो साता २३ औं राष्ट्रिय सम्मेलन गर्ने भएको छ । बुधबार भर्चुअल र भौतिक दुवै विधिमार्फत बसेको केन्द्रीय समितिको पाँचौँ बैठकले तीन महिने क्रान्तिकारी संगठन निर्माण अभियान सञ्चालन गर्ने, विधान सम्मेलन गर्ने र असोज दोस्रो साता २३ औं राष्ट्रिय सम्मेलन प्रमुख तीनवटा निर्णय […]

राष्ट्रिय सम्मेलन गर्न सर्वसाधारणको आउजाउमा अखिल क्रान्तिकारीको रोक

पोखरा : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन पोखरामा चलिरहेको छ। चिप्लेढुंगा मानव अधिकार चोकमा अखिलको सम्मेलन सुरु भएको हो।  सम्मेलनको उद्घाटन पार्टीका महासचिव विप्लवले गरेका हुन्। वर्षाका बिच चलिरहेको कार्यक्रमले सवारी साधन चल्न सकेका छैन। सिद्धार्थ चोकदेखि चिप्लेढुंगा…

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन पोखरामा सुरु, विप्लवले गरे उद्घाटन

पोखरा: नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन पोखरामा सुरु भएको छ।  सम्मेलनको उद्घाटन पार्टीका महासचिव विप्लवले गरेका हुन्। सम्मेलनको उद्घाटन कार्यक्रममा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' लगायतको उपस्थिति रहेको छ।  सम्मेलनको उद्घाटन पूर्व अखिल क्रान्तिकारीका कार्यकर्ताहरुले पोखरामा र्‍यालीको…

असोजमा दुई अखिल (क्रान्तिकारी)को सम्मेलन

नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलन आगामी असोजमा हुने भएको छ । केन्द्रीय समितिको भर्चुअल बैठकले ‘शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चिताका लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा २२औँ राष्ट्रिय सम्मेलन’ भन्ने नाराका साथ असोज ८ देखि १० गतेसम्म सम्मेलन काठमाडौँमा गर्ने निर्णय गरेको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले …

अखिल (क्रान्तिकारी)को सम्मेलन असोजमा

नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलन आगामी असोजमा हुने भएको छ । केन्द्रीय समितिको भर्चुअल बैठकले ‘शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चिताका लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा २२औँ राष्ट्रिय सम्मेलन’ भन्ने नाराका साथ असोज ८ देखि १० गतेसम्म सम्मेलन काठमाडौँमा गर्ने निर्णय गरेको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । यसका लागि विभिन्न १० उपसमितिसमेत गठन गरिएको छ । मूल व

विप्लव निकट अखिल (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन असोजमा हुने

काठमाडौं, १३ भदौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले यही असोज महिनामा २२औं राष्ट्रिय सम्मलेन गर्ने भएको छ । अखिल (क्रान्तिकारी) २२औं राष्ट्रिय सम्मेलन आयोजक समितिको भदौ १० र ११ गते बसको पुर्ण बैठकले असोज ६, ७ र ८ गते राष्ट्रिय सम्मेलन पोखरामा गर्ने निर्णय गरेको […]

अखिल (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन असोजमा

माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले आउँदो असोजमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।

अखिल क्रान्तिकारी २२ औं राष्ट्रिय सम्मेलन असोजमा

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन आगामी असोजमा हुने भएको छ। क्रान्तिकारीले आइतबार पत्रकार सम्मेलन गर्दै असोज ८ देखि १० गतेसम्मका लागि सम्मेलन तय भएका जानकारी दिएको हो। क्रान्तिकारीको केन्द्रीय समितिको पूर्ण बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष रञ्जित तामाङले २२ औं राष्ट्रिय सम्मेलन असोज ८, […]