जापानमा शक्तिशाली आँधी आउने चेतावनी - Nepal Japan

यो हप्ताको अन्त्य सम्ममा जापानमा भारी वर्षासँगै शक्तिशाली आँधी आउनसक्ने चेतावनी जारी गरिएको छ । मौसम

सम्बन्धित सामग्री

शक्तिशाली आँधी सानसान जापानको कागोसिमामा

शक्तिशाली आँधी सानसानले जापानको दक्षिणपश्चिमी प्रान्त कागोसिमामा अवतरण गरेको जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले बिहीबार जनाएको छ ।

फ्लोरिडामा शक्तिशाली  आँधी, जनजीवन कष्टकर

अमेरिकाको फ्लोरिडामा शक्तिशाली तुफानसहितको समुद्री इयान आँधीका कारण जनजीवन कष्टकर बनेको छ । आँधीका कारण अमेरिकाको दक्षिणपश्चिमी तटीय क्षेत्रमा बाढी आएको छ । आँधी र बाढीले विद्युत्, सञ्चार, खानेपानी, यातायातलगायत आधारभूत सेवाहरू...

अमेरिकाको फ्लोरिडामा शक्तिशाली आँधी

काठमाडौं : अमेरिकाको फ्लोरिडास्थित दक्षिण–पश्चिम तटीय क्षेत्रमा शक्तिशाली आँधी आएको छ। आँधीका कारण भारी वर्षा र तीव्र हावा चलेको छ। यो आँधी दशकौँ यताको ठूलो र खतरनाक रहेको अधिकारीहरुले बताएका छन्। खतराको दृष्टिकोणले पाँचौ श्रेणीमा राखिएको आँधीसँगै प्रतिघण्टा २ सय ५० किलोमिटरको गतिमा हावा चलेको छ। आँधीबाट लाखौँ मानिस विस्थापित भएका छन्। बीबीसीका अनुसार १८ लाखभन्दा बढी मानिसको घरमा बिजुली आपूर्ति बन्द भएको छ। फ्लोरिडाका गर्भनर रोन डिसेनटिसले निकै खतरनाक समय आएको भन्दै प्र

आइडा आँधीः लुइजिआनाका साढे सात लाख घरमा विद्युत सेवा अवरुद्ध, जनजीवन प्रभावित

शक्तिशाली आँधी आइडाका कारण अमेरिकाको लुइजिआनाको जनजीवन प्रभावित भएको छ । न्यू अर्लियन्समा पूर्ण रुपमा विद्युत आपूर्ति बन्द भएको छ । स्थानीय समय अनुसार आइतबार बेलुका लुइजिआनाको तटीय क्षेत्रमा ल्याण्डफल गर्दा आइडा आँधीका कारण २४० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको जनाइएको छ । स्थानीय प्रशासनले सुरक्षित स्थानमा नगएकाहरुलाई सेल्टर तयारी अवस्थामा राख्न सुझाव दिएको छ […]

अमेरिकाको लुइजियानामा शक्तिशाली आँधी

काठमाडौँ- अमेरिकाको लुइजियानामा ‘आइडा’ नामक शक्तिशाली आँधी आएको छ । अचानक आएको समुद्री आँधीले तटीय क्षेत्र डुबाएको छ । आँधीपछि १०औँ हजार मानिसलाई तटीय क्षेत्रबाट उद्धार गरिएको छ । कयौँ अझै पनि उद्धारको पर्खाइमा रहेको जनाइएको छ । विद्युत सेवा अवरूद्ध हुँदा सात लाखभन्दा बढी मानिसहरू विद्युत सेवाबाट बञ्चित भएको बीबीसीले जनाएको छ । न्यूअर्लियन्स […]

फिलिपिन्समा पनि शक्तिशाली आँधी

फिलिपिन्समा पनि शनिबार शक्तिशाली आँधी आएपछि जनजीवन  प्रभावित भएको छ । आँधीका कारण अहिलेसम्म तीन जनाको ज्यान गएको र अरु चार जना घाइते भएका विवरण प्राप्त भएको अधिकारीहरुले जनाएका छन् ।  फिलिपिन्सको उत्तरी क्षेत्रमा आएको आँधी र वर्षाले आफ्नो मार्गमा पर्ने क्षेत्रको धेरै भौतिक संरचनामा क्षति पु¥याउने अनुमान ग...

फिलिपिन्समा शक्तिशाली आँधी

फिलिपिन्स । फिलिपिन्समा पनि शनिबार शक्तिशाली आँधी आएपछि जनजीवन नराम्रोसँग प्रभावित भएको छ । आँधीका कारण अहिले सम्म तीन जनाको मृत्यु भएको र अरु चार जना घाइते भएका विवरण प्राप्त भएको अधिकारीहरुले ...