अमेरिकाको फ्लोरिडामा भारी वर्षासँगै शक्तिशाली आँधी, चार हजार भन्दा बढी उडानहरू रद्द

अन्तराष्ट्रिय । अमेरिकाको फ्लोरिडा राज्यमा भारी वर्षासँगै शक्तिशाली आँधी आएको छ । शक्तिशाली आँधी ‘इयान’अमेरिकाको फ्लोरिडाको दक्षिणपश्चिमी तटमा पुग्दा भारी वर्षा, बाढीको अवस्था र तेज हावा चलिरहेको छ । दशकौंपछि पहिलो पटक अमेरिकामा यस्तो खतरनाक आँधी आएको बताइएको छ । बुधबार आएको यो आँधीलाई तीव्रताका आधारमा पाँचौं श्रेणीमा राखिएको छ र यसको गति २५० किलोमिटर […]

सम्बन्धित सामग्री

अमेरिकाको लुइजियानामा शक्तिशाली आँधी

काठमाडौँ- अमेरिकाको लुइजियानामा ‘आइडा’ नामक शक्तिशाली आँधी आएको छ । अचानक आएको समुद्री आँधीले तटीय क्षेत्र डुबाएको छ । आँधीपछि १०औँ हजार मानिसलाई तटीय क्षेत्रबाट उद्धार गरिएको छ । कयौँ अझै पनि उद्धारको पर्खाइमा रहेको जनाइएको छ । विद्युत सेवा अवरूद्ध हुँदा सात लाखभन्दा बढी मानिसहरू विद्युत सेवाबाट बञ्चित भएको बीबीसीले जनाएको छ । न्यूअर्लियन्स […]