अमेरिकामा टोर्नाडोको आतंक, २६ सय उडान स्थगित गरिँदा लाखौँ मानिस अन्धकारमा बस्न बाध्य

अमेरिकामा शक्तिशाली आँधी टोर्नाडोको खतरा मध्यनजर गर्दै आज मंगलबार २६ सय व्यावसायिक उडानहरू स्थगित गरिएको छ । खतरनाक आँधीले यतिबेला अमेरिकाका विभिन्न राज्यमा विध्वंस मच्चाइरहेको छ ।