पोखरा : गण्डकी प्रदेश सरकार गठन भएको आधा महिना बितिसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन। २९ जेठमा विना विभागीयमा नियुक्त भएका ४ मन्त्रीहरुले आज पाउने भनिएको जिम्मेवारीमा २ मन्त्रीलाई पुन: विना विभागीयमै राखिएको छ।
जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ ( दीपक मनाङे)लाई विनाविभागीय मन्त्री…