काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश दिएको छ । पोखराको लिचिबारी भ्रष्टाचार प्रकरणमा विशेष अदालतको आदेश उल्ट्याउँदै धरौटीमा छाड्न सर्वाेच्चले आदेश दिएको हो । यसअघि उनलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले उक्त आदेश बदर गर्दै धरौटीमा रिहा गर्न […]
५ जेठ, काठमाडौं । ‘लोकतन्त्र भनेको गन्तव्य नभएर यात्रा हो । लिखित नियम/कानुन मात्र नभएर अनौपचारिक प्रक्रिया, व्यवहार, कार्यविधि पनि हो ।’
समुन्नत र सुदृढ लोकतन्त्र निर्माणका लागि सरकारले राज्यका विभिन्न अंग, निकाय र सरोकारवालाले पारदर्शी, …
५ जेठ, काठमाडौं । संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएपछि डा. मनोजकुमार शर्मा मुलुकको ३३ औं प्रधानन्यायाधीश नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्तिपत्र बुझेलगत्तै शर्माले शपथग्रहण समेत गरे । नेपालको संविधानको धारा १२९(४)मा भएको …
हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ । रासायनिक मलका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा कृषि विकास महाशाखा प्रमुख एवं सहसचिव डा रामकृष्ण श्रेष्ठले मौज्दात मल वितरण भइरहेकाले तत्कालका लागि मल अभाव नरहेको जानकारी दिए । पश्चिम एसियामा जारी द्वन्द्वका कारण […]