काठमाडौँ- कुर्सी सम्हालेपछि पाँचौ पटक नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण तालिका सार्वजनिक भएको छ। आगामी जेठ २ गते सोमबार बुद्ध पूर्णिमाका अवसरमा भारतीय प्रधानमन्त्री मोदी सोझै लुम्बिनी आउन लागेका हुन्। लुम्बिनीमा भारतीय प्रधानमन्त्री मोदीले नेपाली समकक्षी शेरबहादुर देउवासँग शीष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ भने राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गर्नेछन्। मोदीले […]