सुनसरीको प्लाइ उद्योगमा भीषण आगलागी, २४ घण्टा बित्दा पनि नियन्त्रणमा आउन सकेन

संजिता धमला सुनसरीको इटहरीको प्लाइटहरीको तिरुपतिप्लाई उद्योगमा हिजो (सोमबार ) बिहान साढे ७ बजेदुखिलागेको आगो आज बिहानसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।आगलागी सुरु भएपछि इटहरी, सुन्दर हरैंचा, उर्लाबारी, विराटनगर र इनरुवाबाट आएका २० वटा दमकलले आगो नियन्त्रण गर्ने प्रयास गरेको २४ घण्टा बित्दा पनि आगलागी नियन्त्रण हुन नसकेको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी […]