गण्डकी प्रदेशमा आज नयाँ सरकार गठन हुँदै

काठमाडौं, पुस २५ । गण्डकी प्रदेशमा आज नयाँ सरकार गठन हुनेछ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २१ गते दिएको पाँच दिनको समयसिमा आज अपरान्ह ४ बजे सकिँदै छ । त्यसअघि नै सत्ता गठबन्धनका दलहरु बहुमत हस्ताक्षरसहित एमालेका खगराज अधिकारी मुख्यमन्त्रीमा दावीका लागि जाने तयारीमा छन् । अधिकारीलाई मुख्यमन्त्री बनाउन एमाले ३२ जना सांसदको हस्ताक्षर […]

सम्बन्धित सामग्री

गण्डकीमा तीन दिनभित्र सरकार गठन आह्वान

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले तीन दिनभित्र सरकार गठनका लागि आह्वान गरेका छन् । उनले नेपालको संविधानको धारा १६८(२) बमोजिम संसद्मा उपस्थित दुई वा दुईभन्दा बढी दलको सहमतिमा बहुमतको सरकार गठनका लागि मंगलबार आह्वान गरेका हुन् । एमाले नेतृत्वको खगराज अधिकारी ढलेको तीन दिनपछि मात्र संविधानको धारा १६८(२) वा (३) के बमोजिम […] The post गण्डकीमा तीन दिनभित्र सरकार गठन आह्वान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तीन प्रदेशमा सरकार गठन

प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्की र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । कार्की आइतबार मुख्यमन्त्री नियुक्त भएका हुन् भने अधिकारीलाई सोमबार नियुक्त गरिएको हो । सोमबार नै बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जम्मकट्टेल नियुक्त भएका छन् । उनले मंगलबार शपथ ग्रहण गर्ने कार्यक्रम छ । जमकट्टेललाई गठबन्धन […]

गण्डकी प्रदेशः कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न पहल

काठमाडौं, पुस ४ । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ । कांग्रेस गण्डकी प्रदेश समितिको आइतबार सम्पन्न बैठकले गठबन्धनका दलहरूको बहुमत भएकाले कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको समितिका सदस्य एवं प्रचारप्रसार समितिका उपप्रमुख शिरोमणि बरालले जानकारी दिए । बैठकले निर्वाचनमा नेपाली […]

गण्डकी प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न पहल

पाेखरा- नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ। कांग्रेस गण्डकी प्रदेश समितिको आइतबार सम्पन्न बैठकले गठबन्धनका दलहरूको बहुमत भएकाले कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको समितिका सदस्य एवं प्रचारप्रसार समितिका उपप्रमुख शिरोमणि बरालले जानकारी दिए। बैठकले निर्वाचनमा नेपाली कांग्रेससहित गठबन्धनका उम्मेदवारलाई मत प्रदान […]

गण्डकी प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न पहल

पोखरा – नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ। कांग्रेस गण्डकी प्रदेश समितिको आइतबार सम्पन्न बैठकले गठबन्धनका दलहरूको बहुमत भएकाले कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको समितिका सदस्य एवं प्रचारप्रसार समितिका उपप्रमुख शिरोमणि बरालले जानकारी दिए। बैठकले निर्वाचनमा नेपाली कांग्रेससहित गठबन्धनका उम्मेदवारलाई मत […]

गण्डकी प्रदेशमा एमालेले बनायो छाया सरकार

पोखरा। प्रमुख विपक्षी दल नेकपा एमालेले गण्डकी प्रदेशमा छाया सरकार गठन गरेको छ। प्रदेश संसदीय दलको शुक्रबार बसेको बैठकले ९ सदस्यीय छाया सरकार गठन गरेको हो। सरकारका काम कारबाहीलाई निगरानी र खबरदारी गर्न छाया सरकार गठन गरिएको सांसद राजीव पहारीले बताए। नयाँ सरकार गठन भएको लामो समयसम्म प्रभावकारी रूपमा काम गर्न नसकेकोले छाया सरकार गठन गर्नु परेको उनले बताए।

गण्डकी मन्त्रिपरिषदले पायो ४२ दिनपछि पुर्णता : यी हुन् नयाँ मन्त्री

गण्डकी प्रदेशमा नयाँ सरकार गठन भएको ४२ दिनपछि शुक्रबार मन्त्रिपरिषदले पुर्णता पाएको छ । २९ जेठमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सोही...

नीति तथा कार्यक्रम ल्याउने गण्डकी प्रदेश सरकारको तयारी

सरकार गठन भएको तेश्रो दिनमै गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को लागि नीति तथा कार्यक्रम ल्याउने भएको छ । शनिबार गठन भएको सरकारले असार १ गते बजेट ल्याउने भएकाले त्यसअघि नीति तथा कार्यक्रम सरकार गठन भएको तेश्रो दिनमै सोमबार ल्याउने भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।सोमबार बस्ने प्रदेशसभा बैठकमा हालै नियुक्त भएका […]

गण्डकीमा नयाँ सरकार गठन गर्न ३ दिनको समय

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख सीता कुमारी पौडेलले संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम गुरुङले दिएको राजीनामा स्वीकृत गरेकी हुन् । प्रदेश प्रमुखको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा अर्को सरकार गठन नहुँदासम्म संविधानको धारा १६९ को उपधारा ३ बमोजिम मौजुदा मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने जिम्मेवारी गुरुङ नेतृत्वको सरकारलाई नै दिएकी छिन् । यस्तै उनले ३ दिनभित्र  नयाँ सरकार गठन गर्न आह्वान पनि गरेकी