गण्डकी सरकारमा ‘ठेक्कापट्टाको लफडा’ : पूर्ववर्ती सरकारले अनियमितता गरेको आरोप, ‘डकुमेन्ट नहेरी विरोध भयो जवाफ दिन्छौँ’

पोखरा: गण्डकीमा नयाँ सरकार गठन भएको महिना दिन पुग्न आँट्यो। सरकार गठन भएको महिना दिनसम्म न मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। न बजेटमाथिको छलफल सुरु भएको छ। मन्त्रालयले पूर्णता पाउन नसक्दा सरकारका काम अस्तव्यस्त बनेका छन्। मंगलबार गण्डकी सरकारले पत्रकार भेटघाट डाक्यो। मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिन डाकिएको पत्रकार भेटघाटमा सरकारका प्रवक्ता…

सम्बन्धित सामग्री

सेनेटरी प्याड खरिदमा अनियमितता

जिल्लाको खाँडाचक्र नगरपालिकाले सेनेटरी प्याडमा अनियमितता गरेको छ। आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकाभित्रका विद्यालयलाई वितरण गर्नका लागि खाँडाचक्र नगरपालिकाको स्वास्थ्य शाखाले खरिद गरेको सेनेटरी प्याडमा ३ लाख १० हजार ७ सय ५० रूपैयाँ अनियमितता भएकोे हो।...

पूर्वाधारमा सबैभन्दा बढी अनियमितता

काठमाडौं, असार ३२। सबैभन्दा बढी आर्थिक अनियमितता पूर्वाधार निर्माण कार्यमा भएको पाइएको छ । महालेखा परीक्षक कार्यालयद्वारा सार्वजनिक ५९औं वार्षिक प्रतिवेदनअनुसार मुलुकको अधिकांश पूर्वाधार निर्माण तथा विकासे आयोजनाका काममा ‘धेरै आर्थिक अनियमितता हुने गरेको’ देखिएको छ । जसमध्ये सडक, पुल, भवनलगायत भौतिक संरचना निर्माणमा व्यापक आर्थिक अनियमितता र बढी भुक्तानी गरिएको पाइएको छ । आयोजना […]

पूर्वाधारमा सबै भन्दा बढी अनियमितता

काठमाडौं । सबैभन्दा बढी आर्थिक अनियमितता पूर्वाधार निर्माण कार्यमा भएको पाइएको छ । महालेखा परीक्षक कार्यालयद्वारा सार्वजनिक ५९औं वार्षिक प्रतिवेदनअनुसार मुलुकको अधिकांश पूर्वाधार निर्माण तथा विकासे आयोजनाका काममा ‘धेरै आर्थिक अनियमितता हुने गरेको’ देखिएको छ । जसमध्ये सडक, पुल, भवनलगायत भौतिक संरचना निर्माणमा व्यापक आर्थिक अनियमितता र बढी भुक्तानी गरिएको पाइएको छ । आयोजना ठेक्कामा […]

श्रीमाध्यमिक विद्यालयमा करोडौँको अनियमितता, अख्यितारबाट पटक पटक तोकता

धनुषाको एक माध्यमिक विद्यालयमा करोडौँ रकम अनियमितता गरेको पाइएको छ । स्थानीय एक जनप्रतिनिधिको मिलिभगतमा विद्यालयका प्रधानाध्यापकले अनियमितता गरेको देखिएको हो । धनुषाको औरही गाउँपालिका वडा नम्बर २ स्थित परवाहामा रहेको श्री माध्यमिक विद्यालयमा करोडौँ रकमको अनियमितता भएको पाइएको हो ।सो विद्यालयको सम्पातिबाट उठेको आम्दानीबाट औरही गाउँपालिकाको वडा नम्बर २ का वडाअध्यक्ष अमित यादव र विद्यालयको तत्कालिन प्रधानाध्यापक कारी यादवको मिलिभगतमा करोडौँको रकम अपचलन भएको पाइएको हो । श्री मावि परवाहा देउरीको

अनियमितता भएको भन्दै कारबाहीको माग

संखुवासभा : चैनपुर नगरपालिकामा व्यापक अनियमितता भएको भन्दै सङ्खुवासभाका चार राजनीतिक दलले पत्रकार सम्मेलन गर्दै कारबाहीको माग गरेका छन्।चैनपुर नगरपालिका नगरप्रमुख भरतकुमार खत्री सहित नगरपालिका नेतृत्वले अनियमितता गरेको आरोप लागेका छन्। नगरपालिकामा करोडौंको अनियमितता भएको भन्दै राजनीतिक दलहरू र नगरवासीले विरोध जनाएका छन्।चैनपुर नगरपालिकामा रहेका नेकपा एमाले बाहेकका चार दलले महालेखा परीक्षकको प्रतिवेदन देखाउँदै विरोध गरेका छन्।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र जनता समाजवादी

पशुपतिमा व्यापक अनियमितता

काठमाडौं । पशुपतिनाथ मन्दिर क्षेत्रमा भएका विकास निर्माण, नियुक्ति र भाडामा व्यापक अनियमितता भएको पाइएको छ। राष्ट्रिय सतर्कता केन्द्रले १६ वटा कार्यदेश बनाएर गरेको छानबिनका क्रममा प्रत्येक विषयमा अनियमितता भेटिएको हो। सार्वजनिक छानबिन प्रतिवेदनअनुसार धर्मशाला सञ्चालनदेखि बाटोमा ढुंगा छाप्ने र सरसफाइ गर्न दिनेसम्मका कार्य नियमविपरीत छन्। पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्बाट स्वीकृत नभई धर्मशाला […]

सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता

खोटाङको बराहपोखरी गाउँपालिकामा सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता भएको पाइएको छ । गाउँपालिका उपप्रमुख गोमादेवी मगरको संयोजकत्वमा गठन गरिएको छानबिन समितिले अनियमितता भएको स्पष्ट पारेको हो । छानबिन समितिको प्रतिवेदनमा पहिल्यै मृत्यु भइसकेका, हुँदै...

सहिद गेट निर्माणमा अनियमितता

मधेस आन्दोलनको जगमा स्थापित भएका राजनीतिक दलकै प्रतिनिधिले मधेस आन्दोलनका सहिदको सम्मानमा निर्माण हुन लागेको गेटमा पनि आर्थिक अनियमितता गरेको तथ्य प्रकाशमा आएको छ ।जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले जनकपुरधाम नगरको प्रवेशद्वारमा सहिद गेट निर्माणका क्रममा अनियमितता गरेको तथ्य प्रकाशमा आएको हो ।जनकपुरमा मधेस आन्दोलनका क्रममा प्रहरीको गोली लागेर निधन भएकाहरुको नाममा सहिद गेट निर्माण भइरहेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार जनकपुरधाम उपमहानगरपालिकाले निर्म

लेखा परीक्षणले अनियमितता नियन्त्रण गरेको छ ?

आजकाल सरकारी कर्मचारी, कार्यालय, पदाधिकारी, जनप्रतिनिधि र सराकारी पैसासँगै भ्रष्टाचार र अनियमितता भन्ने आउने गर्दछ। सरकारी सम्पत्ति र रकमलाई धेरै भन्दा धेरै अनियमितता भएका समाचार, यी र यस्ता घटनामा कैयौँ संलग्न व्यक्तिहरू पक्रिएको खबर दिनहुँ बनी रहेका छन् । सरकारी पैसा भन्दा बित्तिकै सबैको ध्यान कसरी खाने भन्नेमा बढी ध्याउन्न रहेको आभास हुन थालेको छ। […]

आर्थिक अनियमितता रोक्न प्रभावकारी अनुगमनमा जोड

यहाँको एक कार्यालयले आफू मातहत संचालित योजनाहरुमा हुने आर्थिक अनियमितता रोक्न अनुगमनलाई जोड दिएको छ । संघीय र प्रदेश सरकारबाट बजेट विनियोजन भई संचालित विकासे योजनाहरुमा हुने आर्थिक अनियमितता रोक्न प्रभावकारी अनुगमनलाई जोड दिइएको हो ।...