‘अहिलेका मन्त्री हटे कति जना रहनेछन् ? पुराना मन्त्री फर्किन्छन् कि फर्किंदैनन् ?

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मन्त्रिपरिषद् पछिल्लो पुनर्गठनबाट मन्त्री बनेकाहरू हटेमा सरकारमा कति जना मन्त्री बाँकी रहने भनेर प्रश्न सोधेका छन् । मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि सुनुवाइ गर्दै जबराले नयाँ मन्त्रीहरू हटेपछि पुराना मन्त्रीहरू फर्किन्छ कि फर्किंदैनन् भनेर समेत प्रश्न गरेका छन् । चुनावी कामचलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा मंगलवार सुनुवाइको क्रममा प्रधानन्यायाधीश जबराले प्रश्न गरेका हुन् ।   प्र...

सम्बन्धित सामग्री

व्यवस्था जोगाउन एकै ठाउँ उभिएलान् पुराना दल ?

काठमाडौं : पछिल्लो समय मेडिकल व्यवसायी तथा नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य दुर्गा प्रसाईं एमालेको लागि मात्रै होइन पुराना भनिएका सबै दलहरुको लागि टाउको दुखाई बनेका छन्। राजतन्त्र फालेर गणतन्त्र ल्याउन संघर्ष गरेका पुराना दलहरुका लागि प्रसाईं टाउको दुखाई बनेका हुन्। पटक पटक देशको नेतृत्व गरेका पुराना दलहरुले सुशासन, महँगी नियन्त्रण र सामाजिक अराजकता जस्ता जनताका सामान्य अपेक्षा पनि सम्बोधन गर्न नसक्दा जनतामा निराशा बढिरहेको छ। जनतामा निराशा र पुराना दलप्रति आक्रोश बढिरहेको फाइदा

पुराना मुद्दा फर्स्योटका लागि छुट्टै इजलास

काठमाडौं, साउन २० । सर्वोच्च अदालतले पाँच वर्षभन्दा पुराना मुद्दा फर्स्योट कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । पुराना मुद्दा फस्र्योटका लागि गठित कार्यदलले सुझावअनुसार पाँच वर्षभन्दा पुराना मुद्दाका लागि छुट्टै फाँट सञ्चालनमा ल्याएको हो । संवैधानिक इजलास बस्ने दिनबाहेक आवश्यकताअनुसार पुराना मुद्दा हेर्ने गरी असार १५ गतेदेखि इजलास पनि गठन भएको छ । पुराना मुद्दा व्यवस्थापनका […]

पुराना मुद्दा फर्स्योटका लागि सर्वोच्चले सञ्चालन गर्यो ‘अभियान फाँट’

काठमाडौं : सर्वोच्च अदालतले पाँच वर्षभन्दा पुराना मुद्दा फर्स्योट कार्ययोजना कार्यान्वयनमा ल्याएको छ। पुराना मुद्दा फस्र्योटका लागि गठित कार्यदलले सुझावअनुसार पाँच वर्षभन्दा पुराना मुद्दाका लागि छुट्टै फाँट सञ्चालनमा ल्याएको हो।संवैधानिक इजलास बस्ने दिनबाहेक आवश्यकताअनुसार पुराना मुद्दा हेर्ने गरी असार १५ गतेदेखि इजलास पनि गठन भएको छ। पुराना मुद्दा व्यवस्थापनका लागि ‘अभियान फाँट’ तोकिएको छ। सोही फाँटले अब मुद्दा व्यवस्थापनका सम्पूर्ण कार्य गर्नेछ। सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेल

पुराना मुद्दा फर्स्योटका लागि छुट्टै इजलास

सर्वोच्च अदालतले पाँच वर्षभन्दा पुराना मुद्दा फर्स्योट कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । पुराना मुद्दा फर्स्योटका लागि गठित कार्यदलले सुझावअनुसार पाँच वर्षभन्दा पुराना मुद्दाका लागि छुट्टै फाँट सञ्चालनमा ल्याएको हो । संवैधानिक इजलास बस्ने दिनबाहेक आवश्यकताअनुसार पुराना मुद्दा हेर्ने गरी असार १५ गतेदेखि इजलास पनि गठन भएको छ । पुराना मुद्दा व्यवस्थापनका लागि 'अभियान फाँट’ तोकिएको छ । सोही फाँटले अब मुद्दा व्यवस्थापनका सम्पूर्ण कार्य गर्नेछ ।सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले संवैध

२० वर्ष पुराना गाडीलाई फेरि सञ्चालन गर्न दिने तयारी

सरकारले २० वर्ष पुराना गाडीलाई फेरि सञ्चालन गर्न दिने तयारी गरेको छ । सरकारले २० वर्ष पुराना गाडी सडकमा चलाउन नपाउनेगरी परिमार्जन गरिएको व्यवस्थालाई फेरि परिवर्तन गर्न लागेको हो । पुराना गाडीका कारण वातावरण प्रदूषण बढेको तथा दुर्घटनासमेत बढ्ने खतरा हुँदाहुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भने २० वर्ष पुराना सवारी साधनलाई फेरि सडकमा गुडाउन दिने गरी गृहकार्य थालेको हो ।भौतिक मन्त्रालयले वातावरणविद्, यस क्षेत्रका सरोकारवाला निकायलगायत आवश्यक छलफल नै नगरी व्यवसायीको प्रभावमा परेर यसअ

२० वर्ष पुराना गाडी फेरि सडकमा

काठमाडौं, चैत २८ । सरकारले २० वर्ष पुराना गाडीलाई फेरि सञ्चालन गर्न दिने तयारी गरेको छ । सरकारले २० वर्ष पुराना गाडी सडकमा चलाउन नपाउनेगरी परिमार्जन गरिएको व्यवस्थालाई फेरि परिवर्तन गर्न लागेको हो । पुराना गाडीका कारण वातावरण प्रदूषण बढेको तथा दुर्घटनासमेत बढ्ने खतरा हुँदाहुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भने २० वर्ष पुराना सवारी […]

२० वर्ष पुराना गाडी फेरि सडकमा

काठमाडौं । सरकारले २० वर्ष पुराना गाडीलाई फेरि सञ्चालन गर्न दिने तयारी गरेको छ । सरकारले २० वर्ष पुराना गाडी सडकमा चलाउन नपाउनेगरी परिमार्जन गरिएको व्यवस्थालाई फेरि परिवर्तन गर्न लागेको हो । पुराना गाडीका कारण वातावरण प्रदूषण बढेको तथा दुर्घटनासमेत बढ्ने खतरा हुँदाहुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भने २० वर्ष पुराना सवारी साधनलाई फेरि […] The post २० वर्ष पुराना गाडी फेरि सडकमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

काठमाडौं महानगरभित्रका पुराना शौचालय भत्काएर नयाँ बनाइँदै

काठमाडौं महानगरपालिकाले महानगरभित्रका पुराना सार्वजनिक शौचालय भत्काएर नयाँ निर्माण गर्ने भएको छ । नागरिकमैत्री नभएको भन्दै महानगरले पुराना शौचालय भत्काएर स्मार्ट शौचालयको योजना अघि सारेको हो ।  हाल भोटाहिटी क्षेत्रका दुईवटा...

झापाका पुराना पत्रकार धितालको निधन

झापा – झापाका पुराना पत्रकार केशव धितालको निधन भएको छ। नेपाल पत्रकार महासंघ झापाका सदस्य तथा ऋषि पुस्तक भण्डार बिर्तामोडका पुराना व्यवसायी ७२ वर्षिय केशव धितालको निधन भएको हो। उनको बुधबार राति ८.४५ बजे काठमाडौंमा निधन भएको हो। मुटु रोग लगायतका समस्याबाट गम्भीर अस्वस्थ भइ उनको मनमोहन अस्पताल सितापाइला काठमाडौंमा उपचार भइरहेको थियो। उपचारकै क्रममा […]

पुराना पाइपलाइनमा करिब आधा चुहावट

सरकारले खानेपानी चुहावट (लिकेज) घटाउनका लागि पुराना पाइपलाइन विस्थापन गर्ने भएको छ । पुराना पाइपका कारण चुहावट बढिरहेको गुनासो बढ्न थालेपछि सरकारले नयाँ पाइपलाइन बिछ्याएर पुराना पाइपलाइन विस्थापित गर्न लागेको हो ।काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले खानेपानी लिकेज घटाउन मेलम्चीको खानेपानी वितरण गर्नका लागि नयाँ पाइपलाइन बिछ्याउने काम भइरहेको बताएको छ । खानेपानी मन्त्रालयका अनुसार, […]