पुराना मुद्दा फर्स्योटका लागि छुट्टै इजलास

काठमाडौं, साउन २० । सर्वोच्च अदालतले पाँच वर्षभन्दा पुराना मुद्दा फर्स्योट कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । पुराना मुद्दा फस्र्योटका लागि गठित कार्यदलले सुझावअनुसार पाँच वर्षभन्दा पुराना मुद्दाका लागि छुट्टै फाँट सञ्चालनमा ल्याएको हो । संवैधानिक इजलास बस्ने दिनबाहेक आवश्यकताअनुसार पुराना मुद्दा हेर्ने गरी असार १५ गतेदेखि इजलास पनि गठन भएको छ । पुराना मुद्दा व्यवस्थापनका […]

सम्बन्धित सामग्री

धरानमा डेंगु संक्रमितका लागि छुट्टै अस्पताल

७ साउन, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले डेंगु बिरामीको चाप बढ्दै गएपछि छुट्टै ‘डेंगु डेडिकेटेड अस्पताल’ सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानको आकस्मिक कक्षमा धान्न नसकेपछि अस्पतालले आइतबारदेखि छुट्टै डेंगु अस्पताल सञ्चालनमा ल्याएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार हाल ३० बेडको डेंगु अस्पताल सञ्चालनमा आएको छ । यसअघि कोरोना संक्रमितको उपचारका […]

अग्निसाइर कृष्णसावरका अध्यक्षले छुट्टै सचिवालय सञ्चालन गर्ने

१७ जेठ, सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिकाका अध्यक्षले आफ्नो छुट्टै सचिवालय संचालन गर्ने भएको छ । गाउँपालिकाको भवन हुँदाहुँदै नवनिर्वाचित अध्यक्ष दिनानाथ चौधरीले छुट्टै सचिवालय संचालन गर्ने भएका हुन् । उनले सचिवालय संचालन गर्नेसम्बन्धी निर्णय पहिलो कार्यपालिका बैठकबाटै गराएका छन् । पहिलो कार्यपालिकाको बैठकले ८ वटा निर्णय गरेको छ । जसमध्ये एउटा सचिवालय संचालन […]

सिमरा विमानस्थलको अपडेट अब छुट्टै वेवसाइटमा

२५ वैशाख, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिमरा विमानस्थलको छुट्टै वेवसाइट सञ्चालनमा ल्याएको छ । प्राधिकरणले यसअघि नेपालगन्ज विमानस्थलको छुट्टै वेवसाइट सञ्चालन गरी उडानसँग सम्बन्धित अपडेटहरु राख्ने गरेको छ । आइतबारबाट सिमराको एयरर्पोट वेवसाइट र उडान सूचना डिस्प्ले प्रणाली सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ । यसले स्थानीय यात्रुलाई उडान तथा अवतरणको विस्तृत जानकारी लिन […]

अब ज्येष्ठ नागरिकलाई छुट्टै अस्पताल

सरकारले ज्येष्ठ नागरिकका लागि छुट्टै अस्पताल बनाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको प्रस्तावमा मन्त्रिपरिषद्ले निर्णयका लागि सैद्धान्तिक सहमति दिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ज्येष्ठ नागरिक...

दुर्घटना बीमाका लागि छुट्टै निर्देशिका, यस्तो छ व्यवस्था

दुर्घटना बीमालाई लक्षित गरेर बीमा समितिले छुट्टै निर्देशिका जारी ल्याएको छ । समितिले सोमवार दुर्घटना बीमा निर्देशका २०७८ जारी गरेको हो । नेपालमा दुर्घटना बीमा पहिलादेखि नै प्रचलनमा छ, तर त्यससम्बन्धी छुट्टै निर्देशिका तथा मापदण्ड भने थिएन । कम्पनीहरूले समितिबाट छुट्टै स्वीकृति लिएर तथा अन्य पोलिसीमा जोडेर दुर्घटना बीमाको कारोबार गर्दै आएका थिए । समितिले अहिले आएर यस सम्बन्धमा आवश्यक मापदण्ड नै बनाएर निर्देशिका नै जारी गरेको हो । समितिका सूचना अधिकारी निर्मल अधिकारीले दुर्घटना बीमासम्बन्धी पहिलो पटक निर्देशिका जारी गर...

प्रधानन्यायाधीश बाहेकका न्यायाधीशहरुले राखे छुट्टै बैठक

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध उभिएका न्यायाधीशहरु अहिले छुट्टै बैठक बसिरहेको छ।

शिक्षकको उपचारका लागि छुट्टै अस्पताल स्थापना हुने !

काठमाण्डाै – सरकारले शिक्षकहरूको स्वास्थ्य उपचारका लागि छुट्टै अस्पताल स्थापना गर्ने भएको छ । अर्थ मन्त्री जनार्दन शर्माले संसदमा पेस गर्नुभएको बजेट प्रतिस्थापन विधेयकमा शिक्षकहरूको उपचारका लागि छुट्टै अस्पताल स्थापना गर्ने घोषणा गर्नुभएको हो । निजामती कर्मचारी, प्रहरी र सेनाका लागि छुट्टै अस्पताल भए पनि आफूहरूको लागि नभएको भन्दै शिक्षकहरूले छुट्टै अस्पताल स्थापनाको माग गर्दै आएका थिए ।

शिक्षकका लागि छुट्टै अस्पताल निर्माण गरिने

२५ भदौ, काठमाडौं । सरकारले शिक्षकहरुको स्वास्थ्य उपचारको लागि छुट्टै अस्पताल निर्माणको प्रक्रिया थाल्ने भएको छ । शुक्रबार चालु आर्थिक वर्षको बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले शिक्षकहरुको उपचारको लागि छुट्टै अस्पताल निर्माणका लागि अध्ययन शुरु गर्ने घोषणा गरेका हुन् ।

कोभिड सङ्क्रमितका लागि छुट्टै डायलासिस

भरतपुर अस्पतालमा कोरोना सङ्क्रमितको मिर्गौला डायलासिस गर्न छुट्टै उपकरणको व्यवस्था गरिएको छ । डायलासिस विभागमा रहेका नौवटा उपकरणमध्ये एउटा कोभिड सङ्क्रमितका लागि छुट्याइएको हो ।अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कोभिडका लागि छुट्टै राखिएको डायलासिस उपकरणमा गत साउनमा मात्रै छ कोभिड सङ्क्रमितले १३ पटक सेवा लिएका छन् । अस्पतालमा रहेका १२ डायलासिस उपकरणमध्ये एउटा बिग्रिएको छ भने दुई प्रयोगमा नै आएका छैनन् । दैनिक चार सिफ्टमा डायलासिसको काम हुँदै आएको यस अस्पतालमा अहिले मासिक १०१ व्यक्तिले

हाम्रो छुट्टै पहिचान छ

लेखनीमा नसिद्धिने मसीको दममा आयुष्मान छ निवृत्त शिक्षक हामी हाम्रो छुट्टै पहिचान छ