पुराना पाइपलाइनमा करिब आधा चुहावट

सरकारले खानेपानी चुहावट (लिकेज) घटाउनका लागि पुराना पाइपलाइन विस्थापन गर्ने भएको छ । पुराना पाइपका कारण चुहावट बढिरहेको गुनासो बढ्न थालेपछि सरकारले नयाँ पाइपलाइन बिछ्याएर पुराना पाइपलाइन विस्थापित गर्न लागेको हो ।काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले खानेपानी लिकेज घटाउन मेलम्चीको खानेपानी वितरण गर्नका लागि नयाँ पाइपलाइन बिछ्याउने काम भइरहेको बताएको छ । खानेपानी मन्त्रालयका अनुसार, […]