बराबरीमा रोकिए चेल्सी र लिड्स

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा चेल्सी र लिड्स युनाइटेड बराबरीमा रोकिएका छन्। एल्याण्ड रोड स्टेडियममा सम्पन्न खेलमा चेल्सी घरेलु टोली लिड्सँग गोल रहित बराबरीमा रोकिएको हो। बराबरीसँगै चेल्सी अंकतालिकाको चौथो स्थानमा कायम छ। २९ खेल खेलेको चेल्सीले ५१ अंक जोडेको छ भने ३६ अंक जोडेको लिड्स तालिकाको १२…

सम्बन्धित सामग्री

वल्भेससँग पनि हार्‍यो चेल्सी

इंग्लिस प्रिमियर लिग अन्तर्गत क्रिसमस इभमा चेल्सी वल्भेससँग स्तब्ध बनेको छ। आइतबार राति भएको खेलमा चेल्सी वल्भेससँग २-१ ले पराजित भएको छ। जारी सिजन निरासाजनक यात्राबाट गुज्रिरहेको चेल्सीको यो प्रिमियर लिगमा आठौं हार हो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा चेल्सी विरुद्ध घरेलु टोली वल्भेसले दोस्रो हाफमा गोल गर्दै अग्रता बनाएको थियो। उसका लागि मारिओ […]

चेल्सी रोड रेसको तयारी

चेल्सी वर्ल्ड स्कुलको आयोजनामा तेस्रो चेल्सी अन्तरविद्यालय रेड रेस भदौ २७ गते हुने भएको छ।

चेल्सी रोड रेसको तयारी

चेल्सी वर्ल्ड स्कुलको आयोजनामा तेस्रो चेल्सी अन्तरविद्यालय रेड रेस भदौ २७ गते हुने भएको छ।

चेल्सी वुल्भरह्याम्पटनसँग पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी वुल्भरह्याम्पटनसँग पराजित भएको छ । शनिबार राति भएको खेलमा चेल्सी वुल्भरह्याम्पटनसँग १–० ले पराजित भएको हो । खेलको ३१ औं मिनेटमा वुल्भरह्याम्पटनका माथुएस नुनेसले निर्णायक गोल गरे । जितसँगै वुल्भरह्याम्पटन ३१ अंक जोडेर १२ औं स्थानमा उक्लिएको छ । चेल्सी ११ औं स्थानमा रहेको छ । अन्य नतिजाएस्टन […]

इंग्लिस क्लब चेल्सी किनबेचको प्रकृया पूरा

इंग्लिस फुटबल क्लब चेल्सी किनबेचको प्रकृया पूरा भएकाे छ । अमेरिकी धनाढ्य टोड बोहली र उनको नेतृत्वमा रहेको क्लियरलेक क्यापिटल कन्सोर्टियमले आधिकारिक रुपमा इंग्लिस क्लब चेल्सी किनेका छन् । धनाढ्य बोहलीले ४ दशमलव २५ विलियन पाउण्डमा चेल्सी किनेका हुन् । योसँगै चेल्सी किनबेचको प्रक्रिया पूरा भएको छ । चेल्सी किनेपछि बोहलीले क्लबको संरक्षक बन्न पाउँदा उत्साहित भएको प्रतिक्रिया दिएका छन् । चेल्सीका मालिक तथा रसियन अर्वपति रोमन अब्रामोविचलाई बेलायतमा बस्न प्रतिबन्ध लागेपछि चेल्सी बेच्ने प्रकृया सुरु भएको थियो । अब्रामोविचले सन् २...

टोडले किने चेल्सी

अमेरिकी बिलिनियर्स टोड बोहलीले प्रिमियर लिग क्लब चेल्सी किनेका छन् । बिलिनियर्स टोडले ४.२५ विलियन पाउण्डमा चेल्सी खरिद गरेको हो । चेल्सीले शनिबार एक विज्ञप्ति जारी गर्दै टोडको नेतृत्वमा रहेको कम्पनिले क्लब किनेको जनाएको छ ।चेल्सीले जारी गरेको विज्ञप्तिमा नयाँ मालिकले चेल्सीको शेयरका लागि २.५ विलियन तिर्नुपर्ने उल्लेख गरेको छ । रोमनले २००४ मा चेल्सी किनेका थिए । उनीमाथि बेलायतमा बस्न प्रतिबन्ध लागेको छ ।

चेल्सी एफए कपको फाइनलमा

एजेन्सी – साविकको उपविजेता चेल्सी एफए कपको फाइनलमा प्रवेश गरेको छ । आइतबार रात भएको खेलमा क्रिस्टल प्यालेसलाई २–० ले पराजित गर्दै चेल्सीले फाइनलमा स्थान पक्का गरेको हो । चेल्सी लगातार तेस्रो यसअघि चेल्सी आर्सनल र लेस्टर सिटीसँग पराजित हुँदा उपाधि जित्न सकेको छैन । वेम्वली स्टेडियम लन्डनमा आइतबार राति भएको खेलमा चेल्सीको जितमा रुवेन […]

एभर्टनसँग चेल्सी बराबरीमा रोकियो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी एभर्टनसँग बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा चेल्सी एभर्टनसँग १–१ को बराबरीमा रोकिएको हो । खेलको ७० औं मिनेटमा मासन माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, ७४ औं मिनेटमा जारार्ड ब्रान्थवेटले गोल गर्दै एभर्टनलाई १–१ को बराबरीमा ल्याए । बराबरीसँगै चेल्सी ३७ अंक […]

आर्सनल र चेल्सी क्वाटरफाइनलमा

एजेन्सी । उपाधि दावेदारहरु चेल्सी र आर्सनल काराबाओ कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेका छन् । गएराति भएको खेलमा साउथह्याम्प्टनलाई टाई ब्रेकरमा हराउँदै चेल्सी क्वाटरफाइनलमा पुगेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा रोकिएपछि टाइ ब्रेकरमा चेल्सी ४–३ ले विजयी भयो । गएराति भएको अर्को खेलमा लिड्स युनाइटेडलाई २–० ले हराउँदै आर्सनल पनि प्रतियोगिताको क्वाटरफाइनलमा […]