इंग्लिस क्लब चेल्सी किनबेचको प्रकृया पूरा

इंग्लिस फुटबल क्लब चेल्सी किनबेचको प्रकृया पूरा भएकाे छ । अमेरिकी धनाढ्य टोड बोहली र उनको नेतृत्वमा रहेको क्लियरलेक क्यापिटल कन्सोर्टियमले आधिकारिक रुपमा इंग्लिस क्लब चेल्सी किनेका छन् । धनाढ्य बोहलीले ४ दशमलव २५ विलियन पाउण्डमा चेल्सी किनेका हुन् । योसँगै चेल्सी किनबेचको प्रक्रिया पूरा भएको छ । चेल्सी किनेपछि बोहलीले क्लबको संरक्षक बन्न पाउँदा उत्साहित भएको प्रतिक्रिया दिएका छन् । चेल्सीका मालिक तथा रसियन अर्वपति रोमन अब्रामोविचलाई बेलायतमा बस्न प्रतिबन्ध लागेपछि चेल्सी बेच्ने प्रकृया सुरु भएको थियो । अब्रामोविचले सन् २...

सम्बन्धित सामग्री

चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इंग्लिस क्लब चेल्सी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । जर्मन क्लब बोरुसिया डर्टमुन्डमाथि दोस्रो लेगमा २–० को तथा समग्रमा २–१ को जित निकाल्दै चेल्सीले अन्तिम आठमा स्थान पक्का गरेको हो । पहिलो लेगमा चेल्सी १–० ले पराजित भएको थियो । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा मंगलबार राति भएको खेलमा चेल्सीको जितमा रहिम […]

जाग्रेवसँग चेल्सी पराजित

काठमाडाैँ – युइएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब चेल्सी क्रोएसियन क्लब डाइनामो जाग्रेबसँग पराजित भएको छ। मंगलबार राति भएको खेलमा जाग्रेवका लागि मिस्लाभ ओरिसिचले गरेको एकमात्र गोल निर्णायक हुँदा चेल्सी पराजित भएको हो। घरेलु टोलीले चेल्सीविरुद्व १३ औँ मिनेटमा नै अग्रता लिएको थियो। जुन अग्रतालाई जोगाउँदा समूह ‘ई’ मा जाग्रेवले पहिलो खेलमा नै ३ अंक […]

‘नेयमार चेल्सी आउनेछ’ – सिल्भा

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का पुर्व डिफेन्डर ब्राजिली थियागो सिल्भाले आफ्नो सहयात्री नेयमार इंग्लिस क्लब चेल्सी आउने बताएका छन् । पाँच वर्षअघि विश्व कीर्तिमानी मुल्यमा पिएसजी पुगेका नेयमार र क्लबका अध्यक्ष नासेर अल खेलाफीबीच पछिल्लो समय सम्वन्ध राम्रो हुन सकेको छैन । नेयमार पिएसजीमै बस्ने बताइरहँदा अध्यक्ष नासेर नेयमारलाई महँगो पारिश्रमिक दिन […]

चेल्सी खरिदको प्रक्रिया पूरा

एजेन्सी – अमेरिकी व्यापारी तोड बोहेलीले आधिकारिक रुपमा इंग्लिस क्लब चेल्सी खरिद गर्ने प्रक्रियालाई पूरा गरेको छ । योसँगै रोमन अब्रामोभिचको १९ वर्षे चेल्सीको स्पेल समाप्त भएको छ । तोड बोहलीले कुल ४.२५ बिलियन पाउन्डमा चेल्सी खरिद गर्ने प्रक्रिया पूरा गरेको हो । जसमा २.५ बिलियन पाउन्डमा क्लबको बिक्री मुल्य हुनेछ । १० वर्षपछि १.७५ […]

चेल्सी खरिद गर्न बोहलीलाई थप सहज

एजेन्सी – अमेरिकी ब्यापारी टोड बोहलीलाई इंग्लिस क्लब चेल्सी खरिद गर्र्ने बाटो थप सहज भएको छ । चेल्सीका हालका मालिक रोमन अब्रामोविचको पासपोर्ट पोर्चुगलको पनि रहेकाले टोडलाई पोर्चुगल सरकारको पनि स्वीकृति लिनुपर्नेमा अनुमति पाएपछि खरिदको बाटो थप सहज भएको हो । प्रिमियर लिग र बेलायत सरकारले पनि चेल्सी क्लब र त्यसको लाइसेन्स बिक्रीका लागि स्वीकृति […]

चेल्सी र भिल्लारियल अन्तिम आठमा, युभेन्ट्स बाहिरियो

इटालियन क्लब युभेन्ट्स युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलबाट बाहिरिँदा इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब भिल्लारियल भने अन्तिम आठमा प्रवेश गरेका छन् ।

लिललाई हराउँदै चेल्सी क्वाटरफाइनलमा

एजेन्सी – फ्रान्सेली प्रतिद्धन्द्धी लिललाई दुवै लेगमा पराजित गर्दै इंग्लिस क्लब चेल्सी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा चेल्सीले २–० को तथा समग्रमा ४–१ को जित निकाल्दै अन्तिम आठमा पुग्न सफल भएको हो । बुधबार राति प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा घरेलु टोली लिलसँग एक गोलले पछि परेको स्थिति उल्ट्याएर २–१ को जित […]

चेल्सी क्लब विश्वकप च्याम्पियन

एजेन्सी – अतिरिक्त समयमा ब्राजिली क्लब पाल्मेइरसलाई पराजित गर्दै इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकपको च्याम्पियन बनेको छ । चेल्सीले पाल्मेइरसलाई २–१ ले पराजित गर्दै पहिलोपटक क्लब विश्वकपको च्याम्पियन बन्न सफल भएको हो । साउदी अरेबियाको आवुधावीस्थित मोहम्मद विन जायद रंगशालामा शनिबार राति भएको खेलको निर्धारित समयको १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समया लम्विएको […]

चेल्सी फिफा क्लब विश्वकपको फाइनलमा

इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

रियलले चेल्सी वा पिएसजीसँग खेल्ने सम्भावना

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को खेलमा इंग्लिस क्लब चेल्सी वा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) को सामना गर्नुपर्ने सम्भावना बढेको छ । गत सिजन मात्र सेमिफाइनलमा भिडेका चेल्सी र रियल म्याड्रिडले यसपटक राउन्ड अफ १६ मै भिड्नुपर्ने सम्भावना रहेको छ । रियल समूह विजेताको रुपमा अघि […]