चेल्सी एफए कपको फाइनलमा

एजेन्सी – साविकको उपविजेता चेल्सी एफए कपको फाइनलमा प्रवेश गरेको छ । आइतबार रात भएको खेलमा क्रिस्टल प्यालेसलाई २–० ले पराजित गर्दै चेल्सीले फाइनलमा स्थान पक्का गरेको हो । चेल्सी लगातार तेस्रो यसअघि चेल्सी आर्सनल र लेस्टर सिटीसँग पराजित हुँदा उपाधि जित्न सकेको छैन । वेम्वली स्टेडियम लन्डनमा आइतबार राति भएको खेलमा चेल्सीको जितमा रुवेन […]

सम्बन्धित सामग्री

एफए कप सेमिफाइनल : वेम्बली रोमाञ्चक प्रतिस्पर्धा

२ वैशाख, काठमाडौं । इंग्लिस फुटबल समर्थकका लागि यो हप्ता एफए कप सेमिफाइनलको हप्ता हो । सेमिफाइनलमा शनिबार म्यानचेस्टर सिटी र लिभरपुल तथा आइतबार चेल्सी र क्रिस्टल प्यालेसबीच प्रतिस्पर्धा हुँदै छ । यो दुवै प्रतिस्पर्धा वेम्बलीमा हुने छ । प्रिमियर लिगमा अघिल्लो आइतबार बराबरीमा रोकिएका म्याचेस्टर सिटी र लिभरपुलले ६ दिनपछि शनिबार एफए कपको फाइनल […]

चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा

काठमाण्डाै - प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा च्याम्पियनसिप क्लब मिड्ल्सब्रोलाई २–० गोलले हराउँदै चेल्सीले अन्तिम चारको यात्रा तय गरेको हो । चेल्सीका रोमेलु लुकाकु र हाकिम जीएचले एक/एक गोल गरे । खेलको १५ औँ मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ३१ औँ मिनेटमा जीएचले गोल थपे । हारसँगै च्याम्पियनसिप क्लब मिड्ल्सब्रोको एफए कप यात्रा सकिएको छ ।

चेल्सी एफए कपको सेमिफाइनलमा

चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा मिडल्सबर्गलाई २–० ले पराजित गरेर चेल्सीले अन्तिम चारमा स्थान बनाएको हो । चेल्सीका लागि रामेलु लुकाकुले १५ औँ र जियचले ३१ औँ मिनेटमा गोल गरेका हुन् । दुवै गोलका लागि मासन माउन्टले सहयोग गरेका हुन् । चेल्सीले फाइनल प्रवेशका लागि नटिङ्हम फरेस्ट […]

रोमान्चक जित निकाल्दै चेल्सी एफए कप फुटबलको क्वाटरफाइनल प्रवेश

काठमाडौं, १९ फागुन । लुटोन टाउनलाई हराउँदै चेल्सी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा लुटोन टाउनलाई ३–२ गोल अन्तरले हराउँदै चेल्सी क्वाटरफाइनलमा प्रवेश गरेको हो । खेलको दोस्रो मिनेटमा रिस बुर्केले गोल गर्दै लुटोनलाई सुरुआती अग्रता दिलाएका थिए । तर, २७औं मिनेटमा सउल निगुएजले गोल गर्दै चेल्सीलाई १–१ गोलको […]

एफए कप: चेल्सी र लिभरपुल क्वाटरफाइनलमा

लन्डन । इंग्लिस महारथी क्लबद्वय चेल्सी र लिभरपुल एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । स्ट्राइकर रोमेलु लुकाकुको निर्णायक गोलमा चेल्सीले बुधबार लुटन टाउनमाथि ३-२ को जितसहित अन्तिम आठ पक्का गरेको हो । खेलअघि मात्र चेल्सीका मालिक रोमन अब्रामोबिचले क्लब बिक्री गर्न लागेको जनाएका थिए । अब्रामोचिले क्लबलाई राम्रो हुने भन्दै बिक्री गर्न लागेको जनाएका […] The post एफए कप: चेल्सी र लिभरपुल क्वाटरफाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

एफए कप फुटबल : चेल्सी पाँचौं चरणमा

चेल्सी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । शनिबार भएको चौंथो चरणमा प्लेमाउथलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै चेल्सी अर्को चरणमा पुगेको हो । वेस्ट ह्याम युनाईटेड पनि पाँचौं चरणमा प्रवेश गरेको छ । वेस्ट ह्यामले किडरमिनिस्टर हरियर्सलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले हराएर पाँचौं चरणमा स्थान बनाएको हो ।

एफए कप फुटबलको उपाधिका लागि चेल्सी र लेष्टर सिटी खेल्दै

काठमाण्डौ - एफए कप फुटबलको उपाधिका लागि आज चेल्सी र लेष्टर सिटी खेल्दैछन् । खेल राती १० बजे बेलायतको वेम्बली रंगशालामा सुरु हुनेछ । चेल्सीले ८ पटक एफए कपको उपाधि जितेको छ । लेष्टरले भने अहिलेसम्म यो प्रतियोगिताको उपाधि जित्न सकेको छैन । चेल्सीले म्यान्चेष्टर सिटी र लेष्टर सिटीले साउथह्याम्प्ट्नलाई हराएर फाइनलमा पुगेका हुन् । च्याम्पियन्स लिगको फाइनलमा पुगेको चेल्सीले आज एफए कपको उपाधि जित्दै आफू अब्बल रहेको प्रमाणित गर्न चाहन्छ । चेल्सीका मूख्य प्रशिक्षक थोमस टोचेलले आफ्ना लागि यो पहिलो ट्रफी हुने भएकाले निकै उत्साहित...