चेल्सी वुल्भरह्याम्पटनसँग पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी वुल्भरह्याम्पटनसँग पराजित भएको छ । शनिबार राति भएको खेलमा चेल्सी वुल्भरह्याम्पटनसँग १–० ले पराजित भएको हो । खेलको ३१ औं मिनेटमा वुल्भरह्याम्पटनका माथुएस नुनेसले निर्णायक गोल गरे । जितसँगै वुल्भरह्याम्पटन ३१ अंक जोडेर १२ औं स्थानमा उक्लिएको छ । चेल्सी ११ औं स्थानमा रहेको छ । अन्य नतिजाएस्टन […]

सम्बन्धित सामग्री

लाम्पार्ड फर्किएको खेलमा चेल्सी पराजित

काठमाडौं- फ्रान्क लाम्पार्ड प्रशिक्षकको रुपमा पुनरागमन गरेको खेलमा चेल्सी वल्भेससँग १-० ले पराजित भएको छ।  इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सी रेलिगेशन डरमा रहेको वल्भेससँग स्तब्ध बन्यो। पूर्णकालिन प्रशिक्षक भएको २७ महिना पछि अन्तरिम प्रशिक्षकको रुपमा चेल्सी फर्किएका लाम्पार्डको कथा भने फेरिएन। ग्राहम पोटरले लगातारको हार टार्न असफल भएपछि चेल्सीले उनलाई वर्खास्त […]

चेल्सी र लिभरपुल पराजित, टोटनहमको रोमाञ्चक जित

१३ कात्तिक काठमाडौं । प्रिमियर लिग फुटबलमा शनिबार राति ठूला क्लब चेल्सी र लिभरपुल पराजित भएका छन् । टोटनहमले भने रोमाञ्चक जित निकालेको छ । चेल्सी ब्राइटनसँग उसैको मैदानमा ४-१ ले पराजित भयो । ब्राइटनका लागि लिएन्ड्रो ट्रोसार्ड र पास्कल ग्रोसले एक/एक गोल गरेका थिए । चेल्सीका रुबेन लोफ्टस चिक र ट्रेबो चालोबाहले आत्मघाती गोल […]

जाग्रेवसँग चेल्सी पराजित

काठमाडाैँ – युइएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब चेल्सी क्रोएसियन क्लब डाइनामो जाग्रेबसँग पराजित भएको छ। मंगलबार राति भएको खेलमा जाग्रेवका लागि मिस्लाभ ओरिसिचले गरेको एकमात्र गोल निर्णायक हुँदा चेल्सी पराजित भएको हो। घरेलु टोलीले चेल्सीविरुद्व १३ औँ मिनेटमा नै अग्रता लिएको थियो। जुन अग्रतालाई जोगाउँदा समूह ‘ई’ मा जाग्रेवले पहिलो खेलमा नै ३ अंक […]

साउथह्याम्पटनद्वारा चेल्सी २–१ ले पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी साउथह्याम्पटनसँग पराजित भएको छ । मंगलबार राति भएको खेलमा चेल्सी साउथह्याम्पटनसँग २–१ ले पराजित भएको हो । साउथह्याम्पटनको मैदानमा भएको खेलको २३ औं मिनेटमा रहिम स्ट्रर्लिङले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, २८ औं मिनेटमा रोमिओ लाभियाले गोल गर्दै साउथह्याम्पटनलाई १–१ गोलको बराबरीमा ल्याए । […]

चेल्सी साउथह्याम्टनसँग पराजित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सी पराजित भएको छ। सेन्ट म्यारी स्टेडियममा सम्पन्न खेलमा चेल्सी घरेलु टोली साउथह्याम्टनसँग २-१ गोलअन्तरले पराजित भएको हो। खेलको २३ औं मिनेटमा रहीम स्ट्रलिङको गोलमा चेल्सीले अग्रता बनाएको थियो। तर, २८ औं मिनेटमा घरेलु टोलीका रोमियो लाभियाले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्तै…

चेल्सी आर्सनलसँग पराजित

काठमाडौं । प्रि–सिजन टुर अन्तर्गतको मैत्रीपूर्ण खेलमा चेल्सी आर्सनलसँग पराजित भएको छ । आइतबार बिहान भएको खेलमा चेल्सी आर्सनलसँग ४–० ले पराजित भएको हो । आर्सनलको जितमा ग्राबियल जिसस, मार्टिन ओडेगार्ड, बुकायो साका र अल्बर्ट सम्बिले एक एक गोल गरे । खेलको १५ औं मिनेटमा जिससले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए । ३६ औं […]

घरेलु मैदानमा चेल्सी पराजित

लन्डन । युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत पहिलो लेगको क्‍वार्टरफाइनल खेलमा चेल्सी पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सी रियल मड्रिडसँग ३–१ अन्तरले पराजित भएको हो । भ्रमणमा रहेको स्पेनिस ला लिगा लिडर रियलको जितमा अनुभवी स्ट्राइकर तथा कप्तान करिम बेन्जेमाले ह्याट्रिक गरे । इंग्लिस क्लब चेल्सीका काइ हार्भटेजले सान्त्वना गोल गरे । […] The post घरेलु मैदानमा चेल्सी पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक.

घरेलु मैदानमा चेल्सी पराजित

काठमाडौं । युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत पहिलो लेगको क्‍वार्टरफाइनल खेलमा चेल्सी पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सी रियल मड्रिडसँग ३–१ अन्तरले पराजित भएको हो । भ्रमणमा रहेको स्पेनिस ला लिगा लिडर रियलको जितमा अनुभवी स्ट्राइकर तथा कप्तान करिम बेन्जेमाले ह्याट्रिक गरे । इंग्लिस क्लब चेल्सीका काइ हार्भटेजले सान्त्वना गोल गरे । […]

घरेलु मैदानमा ब्रेन्टफोर्डसँग चेल्सी पराजित

प्रिमियर लिग फुटबलमा चेल्सी ब्रेन्टफोर्डसँग पराजित भएको छ । शनिबार भएको खेलमा चेल्सी ब्रेन्टफोर्डसँग ४–१ गोल अन्तरले पराजित भएको हो ।  चेल्सीको घरेलु मैदानमा भएको खेलमा ब्रेन्टफोर्डलाई जित दिलाउन विटाले जानेल्टले दुई गोल गरे । त्यस्तै क्रिश्चियन एरिक्सन र योवने विसाले एक गोल गरे । उता चेल्सीका लागि एन्टोनियो रुडिगेरले एक गोल गरे । खेलमा चेल्सीले लिएको सुरुवाती अग्रतालाई उल्टाउँदै ब्रेन्टफोर्डले जित निकाल्न सफल भयो ।  एन्टोनियोले खेलको ४८ औं मिनेटमा गोल गर्दै चेल्सीलाई अ

घरेलु मैदानमा चेल्सी म्यानचेस्टर सिटीसँग पराजित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी म्यानचेस्टर सिटीसँग पराजित भएको छ। स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा घरेलु टोली चेल्सी सिटीसँग ३-१ गोलअन्तरले पराजित भएको हो। सिटीले तीनै गोल पहिलो हाफमा गरेको थियो। खेलको १८ औं मिनेटमा इल्के गुण्डोगनले फिल फोडेनको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। त्यस्को तीन…