प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरेको विषयमा कोमल वलीलाई आयाेगकाे स्पष्टीकरण

काठमाण्डाै – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यका दाङ क्षेत्र नं ३ का नेकपा (एमाले)का उम्मेदवार कोमल वलीलाई निर्वाचन प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण अन्तर्गत उपदफा (१) को खण्ड (ट)मा ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’ व्यवस्था छ । ‘तपाईंले निर्वाचन आचारसंहिताको दफा १३ को उपद...

सम्बन्धित सामग्री

एन्टिबायोटिकको प्रयोग गर्दा के कुरामा ध्यान दिनुपर्छ ?

पछिल्लो समय एन्टिबायोटिक प्रयोग गर्नेको संख्या धेरै बढेको पाइन्छ। जुनसुकै रोग लागे पनि चिकित्सकको सल्लाह बिना नै आफूखुसी मेडिकलमा गएर एन्टिबायोटिकको सेवन गर्नेको संख्या बढिरहेको छ। सही एन्टिबायोटिकको छनोट कसरी गरिन्छ ? एन्टिबायोटिक कति मात्रामा प्रयोग गर्ने ? लगायतका विषयमा आधारित रहेर खबरहबका लागि डा. सतिशकुमार देवसँग गरिएको कुराकानीको सम्पादित अंश : एन्टिबायोटिक प्रयोग किन […]

म्यादी प्रहरीको विषयमा अश्लील शब्द प्रयोग गरेर भिडियो बनाउने युवा पक्राउ

काठमाण्डाै – प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको सुरक्षार्थ खटाइएका म्यादी प्रहरीको सन्दर्भमा अश्लील शब्द प्रयोग गरेर भिडियो बनाइ युट्युब र फेसबुकमा राख्ने एक जना पक्राउ परेका छन् । म्यादी प्रहरीलाई युट्युबमार्फत विभिन्न आक्षेप तथा लाञ्छना लगाइ समाजमा अपाच्य हुने शब्दहरूको प्रयोग गरी नकारात्मक सन्देश प्रवाह गर्ने र चुनावमा खटिएका सुरक्षाकर्मीको चरित्रमा समेत दाग लगाउने खालको भिडियो बनाएको आरोपमा हेटौँडाका नवीन खड्कालाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । पक्राउ परेका खड्कालाई विद्युतीय कारोबार ऐ...

यी हुन् सन् २०२२ का सबैभन्दा धेरै प्रयोग भएका पासवर्ड

वर्ष सन् २०२२ को उत्तरार्धतिर आइपुग्दा यो वर्षका सबैभन्दा धेरै प्रयोग भएका पासवर्ड Common Password) को सूची सार्वजनिक भएको छ । यो सूची हेर्दा आम इन्टरनेट प्रयोगकर्ताहरू अझै पनि आफ्नो अकाउन्टको पासवर्डका विषयमा खासै गम्भीर नभएको देखिन्छ । NordPass ले सार्वजनिक गरेको सन् २०२२ का सबैभन्दा धेरै प्रयोग भएका २ सय पासवर्डको सूची संलग्न रिपोर्ट […]

बाँदरले पनि गर्छन् ‘सेक्स टोय’ को प्रयोग ?

सेक्स टोयको विषयमा भलै खासै कुराकानी हुँदैन तर यसलाई मानिसदेखि जनावरसम्मले प्रयोग गर्छन् । इन्डोनेशियाको राजधानी बालीमा पाइने क्र्याब इटिङ मंकी (लामो पुच्छर भएको बाँदर) यौन सुखका लागि सेक्स टोय (यौन खेलौना) को प्रयोग गरिरहेका छन् । फरक यतिमात्रै हो कि यी बाँदरको सेक्स टोय रबर वा कुनै अर्को मुलायम वस्तुको साटो पत्थरले बनेको हुन्छ । सन् २०१६ देखि २०१९ सम्म वैज्ञानिकले बाँदरको एउटा समूहलाई यिनीहरुले ढुङ्गालाई कसरी प्रयोग गर्छन् भनेर अनुसन्धान गर्नका लागि निगरानीमा राखेका थिए । यतिबेला अप्रत्या

चुनावी आचारसंहिता - एउटा दलबाट २ जनाले मात्रै हेलिकप्टर प्रयोग गर्न पाउने

काठमाण्डाै – चुनावमा हरेक राजनीतिक दलका मुख्य दुई प्रचारकलाई मात्रै हेलिकप्टर प्रयोग गर्न दिने निर्वाचन आयोगले जनाएको छ ।आज साेमवार निर्वाचन आचारसंहिताका विषयमा राजनीतिक दलहरूसँग भएको छलफलको विषयमा जानकारी दिँदै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रस्तावित आचारसंहितामा गाडी प्रयोग गर्दा अपनाउनुपर्ने आचरणअन्तर्गत कसले हेलिकप्टर प्रयोग गर्न पाउने र कसले नपाउने भन्ने उल्लेख गरिएकाे छ ।आचारसंहितामा राजनीतिक दलले प्रचारप्रसारका लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्ने र आयोगले अनुमति दिएका म...

नबिल बैंकको शौचालयल सर्वसाधारणले निःशुल्क प्रयोग गर्न सक्ने

काठमाडौँ । नबिल बैंकको केन्द्रीय कार्यालयसहित अन्य १७ वटा शाखाको शौचालय सर्वसाधारणले निःशुल्क प्रयोग गर्नसक्ने भएका छन् । आज काठमाडौँ महानगरपालिका र नबिल बैंकबीच आगामी पाँच वर्षसम्मका लागि उक्त विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार नबिल बैंकले आफ्नो केन्द्रीय कार्यालयसहित अन्य १७ वटा शाखाको शौचालय सार्वजनिकरुपमा प्रयोग गर्न दिनेछ । तीनधारा दरबारमार्गस्थित केन्द्रीय कार्यालय र […]

नबिल बैंकका शौचालयल सर्वसाधारणले निःशुल्क प्रयोग गर्नसक्ने

काठमाडौँ महानगरपालिका र नबिल बैंकबीच आगामी पाँच वर्षसम्मका लागि उक्त विषयमा सम्झौता भएको छ। सम्झौताअनुसार नबिल बैंकले आफ्नो केन्द्रीय कार्यालयसहित अन्य १७ वटा शाखाको शौचालय सार्वजनिकरुपमा प्रयोग गर्न दिनेछ।

युक्रेनमा परमाणु हतियार प्रयोग नभएको रुसको दाबी

रुसका एक उच्च अधिकारीले यूक्रेनमा रुसले परमाणु हतियार प्रयोग गरेको सम्बन्धि विषयमा आफू विश्वास नगर्ने बताएका छन्। बेलायतमा बिबिसीसँग भएको कुराकानीमा आन्द्रे केलिनले रुसी सेनाको नियम अनुसार युद्धमा परमाणु हतियारको प्रयोग यस प्रकार गरिने भनेर उल्लेख नै गरिएको छैन। उनका अनुसार रुसमा परमाणु हतियार प्रयोग गर्नका लागि धेरै नै कडा किसिमको प्रावधान छ, देशको अस्तित्व […]

अन्य दलका झण्डा र चिह्न प्रयोग नगर्न आयोगको आग्रह

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तहको उम्मेदवारलाई अन्य दलको चिह्न र झण्डा प्रयोग नगर्न आग्रह गरेको छ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शनिबार एक विज्ञप्ति जारी गर्दै निकालेर कतिपय उम्मेदवारले चुनावी प्रचारका क्रममा आफूले उम्मेदवारी दिएको दलबाहेक अन्य दलको झण्डा प्रयोग गरेको उजुरी परेको जानकारी दिए।यस विषयमा आयोगले ध्यानाकर्षण भएको जनाउँदै चुनावी प्रचारका क्रममा निर्वाचन आचारसंहिता प्रतिकूल झण्डा र चिह्न प्रयोग नगर्न भनेको हो। आचारसंहिताविपरीत झण्डा र चुनावी चिह्न प्रयोग तथा मतदातालाई भ्

प्रश्नकर्ता अपशब्द प्रयोग विषयमा आयोगले सोध्यो स्थापितलाई स्पष्टीकरण

निर्वाचन आयोगले नेकपा (एमाले) को तर्फबाट आसन्न स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका केशव स्थापितलाई स्पष्टीकरण सोधेको छ । निर्वाचनसम्बन्धी हालैको एक सार्वजनिक कार्यक्रममा यौन दुव्र्यवहारबारे सोधिएको प्रश्नको जवाफमा प्रश्नकर्ता स्वयंलाई अपशब्द प्रयोग गरेको जानकारी आयोगलाई प्राप्त भएको सन्दर्भमा स्थापितलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्राचार गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए […]