संविधान दिवसः कतै उत्सव, कतै कालो दिवस, कतै अन्त्येष्टि यात्रा

काठमाडौं । ३ असोजमा संविधान जारी भएपछि मधेसमा ‘ब्ल्याक आउट’ र पहाडमा उत्सवका रूपमा संविधान दिवस मनाइँदै छ । २०७२ सालमा संविधानसभाबाट संविधान जारी भएपछि यसक्रम अझै जारी छ । कतै उत्सवका रूपमा त कतै ब्ल्याक आउट गरेर ३ असोजलाई सम्झिने गरिएको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले संविधान जारी भएको दिन ३ असोजमा […] The post संविधान दिवसः कतै उत्सव, कतै कालो दिवस, कतै अन्त्येष्टि यात्रा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

प्रजातन्त्रमाथि ‘कू’ भएको सम्झनामा कालो दिवस मनाइँदै

काठमाडौं, पुस १ । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाइँदैछ । विसं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्थाको शुरुआत गरेका थिए । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेका पहिलो […]

सत्तारूढ लोसपा र तमलोपाले आज कालो दिवस मनाउने

जनकपुरधाम- सरकारले भव्यताका साथ तीन दिनसम्म संविधान दिवस मनाउने घोषणा गरेको बेला मधेश केन्द्रित तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) र सत्तासीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले कालो दिवस मनाउने घोषणा गरेको छ । तमलोपाका कार्यवाहक अध्यक्ष डा. विजयकुमार सिंहले संविधान दिवस मनाउने असोज ३ गतेका दिन कालो दिवस मनाउ...

सत्तारूढ लोसपा र तमलोपाले आज कालो दिवस मनाउने

जनकपुरधाम- सरकारले भव्यताका साथ तीन दिनसम्म संविधान दिवस मनाउने घोषणा गरेको बेला मधेश केन्द्रित तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) र सत्तासीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले कालो दिवस मनाउने घोषणा गरेको छ । तमलोपाका कार्यवाहक अध्यक्ष डा. विजयकुमार सिंहले संविधान दिवस मनाउने असोज ३ गतेका दिन कालो दिवस मनाउ...

जनकपुरधाममा लोसपाले मनायो कालो दिवस

जनकपुरधाम– लोकतान्त्रिक समाजवादी पार्टी नेपालले संविधान दिवसको अवसरमा जनकपुरधाम कालो दिवस मनाएको छ। २०७२ असोज ३ गतेमा जारी भएको संविधानको विरोधमा प्रत्येक वर्ष झै यस वर्षपनि लोसपाले कालो दिवसको रुपमा मनाएको छ। वर्तमान संविधानमा मधेसी, थारुहरुलाई वेवास्ता गरेको भन्दै लोसपाले प्रत्येक वर्ष कालो दिवस मनाउने गरेका छन्। लोसपाले पार्टी कार्यालयबाट निकालेको जुलुश जनक चौकमा पुगेका […]

असोज ३ : उपेन्द्र यादवको संविधान दिवस, महन्थ ठाकुरको कालो दिवस

असोज ३ गते अर्थात् संविधान जारी भएको दिनलाई ‘कालो दिवस’ का रूपमा मनाउँदै आएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले यस पटक ‘संविधान दिवस’ कै रूपमा मनाउने भएका छन् । उनले असोज ३ अर्थात् संविधान दिवसको अवसरमा शुभकामना दिँदै संविधान संशोधनको माग गरेका छन् । उनले भने, ‘संविधान भनेको मौलिक सिद्धान्तहरू वा स्थापित पूर्वाधारहरूको समुच्चय हो । संविधानले  हरेक नागरिकलाई आफ्नो राष्ट्रियतासँग एकताबद्ध गराउन  मद्दत गर्नुपर्छ । त्यस्तो नभएमा संविधान

सन्दर्भ संविधान दिवसः सत्ता पाए मौन, नपाए विरोध

संविधान जारी भएको पहिलो वर्ष असोज ३ लाई ‘कालो दिवस’ का रूपमा विरोध गरेका मधेस केन्द्रित दल त्यसपछि फेरिँदै आएका छन्।...

जसपा चुप बस्ने लोसपाले कालो दिवस मनाउने

यही असोज ३ गते मनाउन लागिएको संविधान दिवसको दिन जनता समाजवादी पार्टी (जसपा) चुपचाप बस्ने भएको छ भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले भने उक्त दिन कालो दिवस मनाउने भएको छ।...

बाबा रामदेवविरुद्ध भारतको अस्पतालमा डाक्टरहरुको विरोध प्रदर्शन

बीबीसी। योग गुरु बाबा रामदेवको भनाइबाट पीडित भएका डाक्टरहरुको एक संगठनले आज भारतको नयाँदिल्लीमा आफू कार्यरत अस्पतालमा 'कालो दिवस' मनाएका छन्। उनीहरुले बाबा रामदेवको भनाइको विरोध गर्दै कालो दिवस मनाएका हुन्। डाक्टरहरुले पाखुरामा कालो पट्टी बाँधी हातमा पोस्टर बोकेर विरोध गरेका थिए। विरोध कार्यक्रम फेडरेशन अफ रेसिडेन्ट डाक्टर्स एसोसिएसनले आयोजना गरेको हो।

फोरमले संविधान दिवसको दिन कालो दिवस नमनाउने

काठमाडौं –  सङ्घीय समाजवादी फोरम नेपालले संविधान दिवसको दिन कालो दिवस नमनाउने स्पष्ट पारेको छ । सत्ता साझेदार दलहरुसँग संविधान संशोधन गर्ने सम्बन्धमा समझदारी भइसकेको भन्दै तत्काल पार्टीले कालो दिवस मनाउने कुनै निर्णय नगरेको फोरमले स्पष्ट पारेको छ । फोरम पार्टीले सोमबार विज्ञप्तिमार्फत संविधानसभाबाट जारी भए...

फोरमले कालो दिवस नमनाउने

काठमाडौ । सङ्घीय समाजवादी फोरम नेपालले सत्ता साझेदार दलहरुसँग संविधान संशोधन गर्ने सम्बन्धमा समझदारी भइसकेको भन्दै तत्काल पार्टीले कालो दिवस मनाउने कुनै निर्णय नगरेको स्पष्ट पारेको छ ।      सो पार्टीले सोमबार विज्ञप्तिमार्फत ...