जनकपुरधाममा लोसपाले मनायो कालो दिवस

जनकपुरधाम– लोकतान्त्रिक समाजवादी पार्टी नेपालले संविधान दिवसको अवसरमा जनकपुरधाम कालो दिवस मनाएको छ। २०७२ असोज ३ गतेमा जारी भएको संविधानको विरोधमा प्रत्येक वर्ष झै यस वर्षपनि लोसपाले कालो दिवसको रुपमा मनाएको छ। वर्तमान संविधानमा मधेसी, थारुहरुलाई वेवास्ता गरेको भन्दै लोसपाले प्रत्येक वर्ष कालो दिवस मनाउने गरेका छन्। लोसपाले पार्टी कार्यालयबाट निकालेको जुलुश जनक चौकमा पुगेका […]

सम्बन्धित सामग्री

प्रदेश २ मा लोसपाले मनायो ‘कालो दिवस’ (तस्बिरसहित)

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले संविधान दिवसलाई कालो दिवसका रूपमा बनाएको छ । आइतबार जनकपुरधाममा पार्टीका नेता तथा कार्यकर्ताले संविधानले जनताको माग पूरा नगरेको भन्दै विरोध प्रदर्शन गरेर संविधान जारी भएको दिनलाई कालो दिवसका रूपमा मनाएका हुन् । जनक चोकबाट सुरु भएको विरोध प्रदर्शन राम चोक, महाबिर चोक, सोनारपट्टी...

संविधान दिवस अर्थात् कालो दिवस - Naya Patrika

कालो दिवस मनाउनुको बाध्यता संविधानसभाबाट ३ असोज ०७२ मा संविधान जारी भएको सम्झनामा यस वर्ष पनि ३ असोजमा देशले संविधान दिवस मनायो । संविधान निर्माताहरूले दिवस मनाउनु वा संविधान जारी...पूरा पढ्नुहोस् »