सत्तारूढ लोसपा र तमलोपाले आज कालो दिवस मनाउने

जनकपुरधाम- सरकारले भव्यताका साथ तीन दिनसम्म संविधान दिवस मनाउने घोषणा गरेको बेला मधेश केन्द्रित तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) र सत्तासीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले कालो दिवस मनाउने घोषणा गरेको छ । तमलोपाका कार्यवाहक अध्यक्ष डा. विजयकुमार सिंहले संविधान दिवस मनाउने असोज ३ गतेका दिन कालो दिवस मनाउ...

सम्बन्धित सामग्री

सत्तारूढ लोसपा र तमलोपाले आज कालो दिवस मनाउने

जनकपुरधाम- सरकारले भव्यताका साथ तीन दिनसम्म संविधान दिवस मनाउने घोषणा गरेको बेला मधेश केन्द्रित तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) र सत्तासीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले कालो दिवस मनाउने घोषणा गरेको छ । तमलोपाका कार्यवाहक अध्यक्ष डा. विजयकुमार सिंहले संविधान दिवस मनाउने असोज ३ गतेका दिन कालो दिवस मनाउ...

संविधान दिवसः कतै उत्सव, कतै कालो दिवस, कतै अन्त्येष्टि यात्रा

काठमाडौं । ३ असोजमा संविधान जारी भएपछि मधेसमा ‘ब्ल्याक आउट’ र पहाडमा उत्सवका रूपमा संविधान दिवस मनाइँदै छ । २०७२ सालमा संविधानसभाबाट संविधान जारी भएपछि यसक्रम अझै जारी छ । कतै उत्सवका रूपमा त कतै ब्ल्याक आउट गरेर ३ असोजलाई सम्झिने गरिएको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले संविधान जारी भएको दिन ३ असोजमा […] The post संविधान दिवसः कतै उत्सव, कतै कालो दिवस, कतै अन्त्येष्टि यात्रा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मधेस : संविधान जारी भएकाे दिनमा केही राजनीतिक दलले मनाए कालो दिवस

जनकपुरधाम । मधेस प्रदेशमा केही राजनीतिक दलले संविधान जारी भएको दिनलाई ‘कालो दिवस’का रूपमा मनाएका छन् । सोमबार जनकपुरधाममा उनीहरूले हातमा कालो पट्टी बाँधेर विराेध प्रदर्शन गरे । संविधान संशोधन हुनुपर्ने र मधेसको माग पूरा गर्नुपर्ने नारा लगाउँदै उनीहरूले र्‍याली पनि निकालेका थिए । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र यही पार्टीबाट अलग्गिएर केही...

मधेसमा संविधानविरुद्ध लोसपाको प्रदर्शन

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेसका जिल्लाहरुमा वर्तमान संविधान अमान्य रहेको भन्दै कालो दिवस मनाएको छ । मधेसको राजधानी जनकपुरधाममा लोसपा धनुषा अध्यक्ष परमेश्वर साहको नेतृत्वमा संविधानविरुद्ध प्रदर्शन गरिएको छ । प्रदर्शनमा सहभागीहरुले संविधान संशोधन गर, नागरिकता विधेयक पारित गर, मधेस आन्दोलनकारीमाथि लगाइएको झूटा मुद्दा खारेज गर जस्ता नारा लगाएका छन् । प्रदर्शनपश्चात भएको […]

लोसपाले असोज ३ गते कालो दिवस मनाउने

काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले असोज ३ गते (संविधान दिवस)को कालो दिनको रुपमा मनाउने निर्णय गरेको छ। आज बसेको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको कार्यकारिणी सदस्य अकवाल अहमदले बताए।

प्रदेश २ मा लोसपाले मनायो ‘कालो दिवस’ (तस्बिरसहित)

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले संविधान दिवसलाई कालो दिवसका रूपमा बनाएको छ । आइतबार जनकपुरधाममा पार्टीका नेता तथा कार्यकर्ताले संविधानले जनताको माग पूरा नगरेको भन्दै विरोध प्रदर्शन गरेर संविधान जारी भएको दिनलाई कालो दिवसका रूपमा मनाएका हुन् । जनक चोकबाट सुरु भएको विरोध प्रदर्शन राम चोक, महाबिर चोक, सोनारपट्टी...

जसपा चुप बस्ने लोसपाले कालो दिवस मनाउने

यही असोज ३ गते मनाउन लागिएको संविधान दिवसको दिन जनता समाजवादी पार्टी (जसपा) चुपचाप बस्ने भएको छ भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले भने उक्त दिन कालो दिवस मनाउने भएको छ।...