कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन संवाद थाल्ने

कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि संवाद थाल्ने निर्णय गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले गठबन्धन र अन्य दलसँग कांग्रेसकाे नेतृत्वमा सरकार गठन गर्न संवाद थाल्ने गर्ने...

सम्बन्धित सामग्री

देउवाकै नेतृत्वमा सरकार बनाउने प्रयासमा काँग्रेस

काठमाडौं। प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको प्रयास थालेको छ। सत्ता गठबन्धनमा सहभागी अर्को दल माओवादी केन्द्रले सरकारको नेतृत्वमा दाबी गरिरहेका बेला कांग्रेसले भने आफ्नै नेतृत्वमा सरकार गठनको प्रयास थालेको हो। कांग्रेसले सरकार गठन प्रयोजनका लागि सांसदहरूको हस्ताक्षरसमेत संकलन गरिरहेको छ। काँग्रेसले शुक्रवारदेखि नै सांसदलाई खाली पृष्ठमा हस्ताक्षर गराउन शुरु गरेको हो।

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने

काठमाण्डाैं । नेपाली कांग्रेसले आफ्नो पार्टीको नेतृत्वमा आगामी नयाँ सरकार गठन गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले आगामी सरकार कांगे्रसकै नेतृत्वमा गठन गर्न पहल गर्ने निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । बैठकले संसदीय दलको निर्वाचनका लागि समिति पनि गठन गरेको छ । […] The post कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गण्डकीमा कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको पोखरामा आइतबार बसेको बैठकले आफ्नो नेतृत्वमा गठबन्धनको सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ । प्रदेश सभापति शुक्रराज शर्माको अध्यक्षमा बसेको बैठकले प्रदेशमा गठबन्धनमा संलग्न दलहरुको बहुमत भएकोले कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो । निर्वाचनमा गण्डकी प्रदेश भित्रका जिल्लामा भएका गतिविधिका ’boutमा छलफल भई […] The post गण्डकीमा कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने कांग्रेसको निर्णय

काठमाडौँ – नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ। आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो। बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धनको सरकारलाई निरन्तरता दिने पार्टीको लक्ष्य रहेको बताए। गठबन्धनको ठूलो दल भएकाले कांग्रेस नेतृत्वमा सरकार बनाउनुपर्ने उनले बताए। उनले भने, ‘कांग्रेसको नेतृत्वमा […]

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय

नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने जनाएको छ । कांग्रेसको आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले औपचारिक रुपमा सबै प्रदेश र संघमा नेतृत्व दाबी गर्ने निर्णय गरेको हो । प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धनको सरकारलाई निरन्तरता दिन हाम्रो लक्ष्य हो । यसअनुसार गठबन्धनको नेतृत्वसँग छलफल हुन्छ, अन्य दलहरुसँग पनि परामर्श हुने बताए। ‘प्रदेश सरकार […]

कांग्रेसको संकल्पपत्र : आफ्नै नेतृत्वमा सरकार र डिजिटलाइजेशन नीति

काठमाडौँ– समुन्नत नेपालको परिकल्पना र संविधानको रक्षा गर्दै आफ्नो नेतृत्वमा सरकार गठन गर्ने अठोटका साथ नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि चुनावी संकल्पपत्र सार्वजनिक गरेको छ । ‘संविधानको रक्षा, स्थायित्व र समुन्नतिसहितको आधार नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने मूल नारासहित कांग्रेसले निरन्तरतामा नवीनता र सम्मुनत नेपालको मार्गचित्रसहितका विषयवस्तु प्रस्तुत गरेको छ । कांग्रेसले आगामी मङ्सिर […]

बागमतीमा आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेसको अडान

बागमती प्रदेशमा गठबन्धनको सरकार आफ्नो नेतृत्वमा गठन हुनुपर्ने कांग्रेसले अडान लिएको छ। आफ्नो नेतृत्वमा सरकार गठनका लागि कांग्रेसले प्रदेश संसदीय दलको बैठकमार्फत अडान लिएको हो। आइतबार बिहान ११ बजे बसेको संसदीय...