बागमतीमा आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेसको अडान

बागमती प्रदेशमा गठबन्धनको सरकार आफ्नो नेतृत्वमा गठन हुनुपर्ने कांग्रेसले अडान लिएको छ। आफ्नो नेतृत्वमा सरकार गठनका लागि कांग्रेसले प्रदेश संसदीय दलको बैठकमार्फत अडान लिएको हो। आइतबार बिहान ११ बजे बसेको संसदीय...

सम्बन्धित सामग्री

‘बागमती प्रदेशमा मुख्यमन्त्रीको स्वाभाविक दाबेदार हुँ’

नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा नवनिर्वाचित प्रदेश सांसद इन्द्रबहादुर बानियाँ बागमतीमा कांग्रेस नेतृत्वको सरकार बन्ने बताएका छन् ।मुख्यमन्त्री मुख्य दाबेदार सभापति बानियाँले पुसको दोस्रो सातासम्म कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने दाबी गरे । यस्तै उनले बागमती प्रदेशमा कांग्रेस संसदीयको नेताका लागि आफ्नो नाम सर्वसम्मत हुने विश्वास व्यक्त गरे । उनले आगामी पाँच वर्षमा बागमती प्रदेशले संघीयताको औचित्य पुष्टि हुने गरी काम गर्ने पनि बताए ।यस्तै बानियाँ मकवानपुरमा गठबन्धनका प्रतिनिधिसभ

बागमती सरकारको नेतृत्वमा कांग्रेसको असन्तुष्टि

हेटौंडा : बागमती प्रदेश सरकारको नेतृत्व नेकपा (एकीकृत समाजवादी)ले गर्ने विषयमा नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ।गठबन्धनबाट नयाँ मुख्यमन्त्रीका रूपमा समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अगाडि बढाउने तयारी भइरहेको अवस्थामा नेपाली कांग्रेसले आफ्नो दाबी कायमै रहेको जनाएको छ।साढे तीन वर्षसम्म आफूहरुले प्रदेशमा प्रतिपक्षीको भूमिका निर्वाह गरेको भन्दै प्रदेश सरकारको नेतृत्व आफूहरुले गर्न पाउनुपर्ने कांग्रेसको माग छ। गत शुक्रबार केन्द्रमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले प्रदेश १ र