आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने कांग्रेसको निर्णय

काठमाडौँ – नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ। आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो। बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धनको सरकारलाई निरन्तरता दिने पार्टीको लक्ष्य रहेको बताए। गठबन्धनको ठूलो दल भएकाले कांग्रेस नेतृत्वमा सरकार बनाउनुपर्ने उनले बताए। उनले भने, ‘कांग्रेसको नेतृत्वमा […]

सम्बन्धित सामग्री

कम्युनिस्ट एकताको पहल थालेका छौं : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले बृहत् कम्युनिस्ट एकताको पहल थालिएको बताएका छन्।

झामरे नाच संरक्षणको पहल

दमौली (तनहुँ), १६ पुस । मगर समुदायको प्रख्यात झामरे नाच संरक्षणका लागि पहल थालिएको छ । तनहुँको ऋषिङ गाउँपालिका–६ स्थित डुकुडाँडा लाफा युवा क्लब र जय दुर्गा आमा समूहले झामरे नाच उत्थान र संरक्षणका लागि पहल गरेका हुन् । अहिलेका पुस्ताले झामरे नाच बिर्संदै गएकाले लोप हुने खतरा बढेपछि यसको संरक्षणको पहल गरिएको युवा क्लबका […]

‘अर्थतन्त्रका चुनौती समाधानमा पहल गरौं’

मुलुक आर्थिक मन्दीमा फसेको अवस्थामा अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न सामूहिक पहल गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।...

कित्ताकाट खुलाउन पहल

गत असारको तेस्रो सातादेखि रोकिएको जमिनका कित्ताकाट खुलाउन यहाँका पालिकाले पहल सुरुआत गरेका छन्।...

कित्ताकाट खुलाउन पहल

गत असारको तेस्रो सातादेखि रोकिएको जमिनका कित्ताकाट खुलाउन यहाँका पालिकाले पहल सुरुआत गरेका छन्।...

नेपालगन्ज–दिल्ली हवाई उडान गर्न पुनः पहल

नेपालगन्ज विमानस्थलको स्तरोन्नतीसँगै दिल्ली उडानका लागि पहल थालिएको हो। दुई वर्षअघि दिल्ली उडानको पहल थालिएपनि भारतीय पक्षबाट अनुमती नदिदाँ अभियान बीचमै रोकिएको थियो।...

भंगाहामा सामाजिक सद्भाव बहाली गर्न सबै पक्षले पहल गर्ने

महोत्तरीको भंगहा नगरपालिका ८ मा सामाजिक सद्भाव बहाली गर्न सबै पक्षले पहल गर्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयमा आज बसेको सर्वदलीय बैठकमा सहभागीहरूले आआफ्नो स्थानबाट सद्भाव बहालीका लागि पहल...

बाम एकताको लागि पहल गर्ने एकीकृत समाजवादीको निर्णय

नेकपा (एकीकृत समाजवादी) ले बाम एकताको लागि पहल गर्ने भएको छ । मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले बाम एकताको लागि पहल गर्ने निर्णय गरेको हो ।बैठकले वर्तमान ५ दलीय गठबन्धन कायम राख्दै बाम एकताको लागि पहल गर्ने निर्णय गरेको महासचिव डा. बेदुराम भुसालले जानकारी दिए । यस्तै बैठकले वर्तमान आर्थिक समस्याबारे प्रस्ताव तयार गर्ने, समाजवाद सम्बन्धि दस्तावेज तयार गर्ने र संगठन सुदृढीकरण अभियानलाई आगाडि बढाउने निर्णय गरिएको महासचिव भुसालले जनाए ।यस्तै बैठकले असार १३ र १४ गते बसेको पार्टीको केन्द

अर्को वर्षको फिल्मफेयर अवार्ड नेपालमा गर्न पहल सुरु

काठमाडौं । प्रतिष्ठित बलिउड फिल्म अवार्ड फिल्मफेयरको सन् २०२३ को संस्करणलाई नेपालमा आयोजना गर्न पहल सुरु भएको छ । दुई भारतीय कम्पनी वल्र्डवाइड ग्रुुप र सिनेक्राफ्टले अवार्ड गर्ने विषयमा पहल थालेका हुन् । अवार्डको नेपाल व्यवस्थापन हेरिरहेका भानु चन्दले सिनेक्राफ्ट प्रमुख राहुल मिश्रा अवार्डको प्रस्ताव लिएर वैशाख पहिलो साता काठमाडौंमा आउने तयारीमा रहेको बताएका छन् […]

कोभिड भ्याक्सिनका लागि अमेरिकासँग पहल, चीनसँग अन्तिम चरणमा

काठमाडौँ । सरकारले कोभिड-१९ विरुद्धको भ्याक्सिन उपलब्ध गराई दिन संयुक्त राज्य अमेरिकासँग पहल सुरु गरेको छ भने चीन सरकारसँग भइरहेको पहल अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार भ्याक्सिन सहयोगका लागि परराष्ट्र मन्त्रालयबाट कूटनीतिक पहल भइरहेको छ । ‘संयुक्त राज्य अमेरिकासँग कोभिड-१९ विरुद्धको भ्याक्सिन उपलब्ध गराई दिन परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल भइरहेको […]