हेटौंडामा पनि एमसिसीविरुद्ध प्रदर्शन

नेकपा (एकीकृत समाजवादी)मा आवद्ध जनवर्गीय संगठनहरुको आयोजनामा मकवानपुरको हेटौंडामा आइतबार एमसिसीविरुद्ध प्रदर्शन गरिएको छ ।  हेटौंडाको शीतल महल चोकबाट सुरु भएको प्रदर्शन बुद्धचोक हुँदै सीमा चोकमा पुगेर सभामा परिणत भएको हो । पार्टीको जनवर्गीय संगठनहरुको आयोजनामा देशैभर हुने एमसीसीको विरोध कार्यक्रम अन्तर्गत हेटौंडामा पनि प्रदर्शन गरिएको हो । सभामा युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य कविन पन्तले एमसीसी कुनै हालतमा स्वीकार गर्न नसकिने बताए । अनेरास्ववियुका केन्द्रीय उपमहासचिव किशोर टण

सम्बन्धित सामग्री

हेटौंडामा बैंकविरुद्ध उद्योग वाणिज्य संघको प्रदर्शन

देशैभर बैंक तथा वित्तिय संस्थाको विरुद्ध आवाज उठिरहेको अवस्थामा हेटौंडामा पनि बैंक विरुद्ध विरोध प्रदर्शन भएको छ।...

राष्ट्रिय खेलकुदको ट्रफी हेटौंडामा

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद– २०७९ को च्याम्पियन ट्रफी सोमबार बागमती प्रदेशको राजधानी हेटौंडामा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको उपस्थितिमा प्रदर्शन गरिएको छ । ट्रफी टुर कार्यदलका संयोजक ओलम्पियन दीपक विष्टको नेतृत्वमा सदस्यहरु दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता करातेका दीपक श्रेष्ठ, नेपालको राष्ट्रिय खेल भलिबलको महिला टिमकी कप्तान अरुणा शाही र […]

राष्ट्रिय खेलकुदको ट्रफी हेटौंडामा

गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद– २०७९ को च्याम्पियन ट्रफी सोमबार बागमती प्रदेशको राजधानी हेटौंडामा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको उपस्थितिमा प्रदर्शन गरिएको छ । ट्रफी टुर कार्यदलका संयोजक ओलम्पियन दीपक विष्टको नेतृत्वमा सदस्यहरु दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता करातेका दीपक श्रेष्ठ, नेपालको राष्ट्रिय खेल भलिबलको महिला टिमकी कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मिरा राईले नवौं राष्ट्रिय खेलकुदको च्याम्पियन ट्रफीलाई हेटौंडा पु¥याएको हो ।ट्रफीको भदौ ३१

हेटौंडामा मनाइयो सुर्तीजन्य पदार्थ रहित दिवस

हेटौंडामा सुर्तीजन्य पदार्थ रहित दिवस मनाइएको छ । सुर्तीजन्य पदार्थ रहित दिवस अवसरमा मंगलबार स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले हेटौंडामा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको हो ।निर्देशनालयले सुर्तीजन्य पदार्थ त्यागौँ, स्वास्थ्य र वातावरण जोगाऔँ भन्ने नारालाई सार्थक बनाउन प्रभातफेरी कार्यक्रम गरेको थियो भने दिउँसो सडक नाटक प्रदर्शन र पत्रकारहरुसँग अन्तक्रिया कार्यक्रम गरेको थियो । प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री निमा लामाले सुर्तीजन्य पदार्थ प्रय

बलात्कारका घटनामा हदम्यादको विरुद्ध हेटौंडामा प्रदर्शन

हेटौंडा : बलात्कारका घटनामा उजुरीका लागि हदम्यादको व्यवस्था अन्त्य हुनुपर्ने माग गर्दै हेटौंडामा प्रदर्शन गरिएको छ।  ८ वर्षअघि बलात्कारमा परेकी किशोरीले आफूसँग भएको यौन दुर्व्यवहारको घटना सार्वजनिक गरेसँगै अहिले हदम्यादको विषय चर्चामा छ। प्रहरीले आरोपी मनोज पाण्डेलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ। हदम्यादको कारण आरोपी छुट्न सक्ने भन्दै अहिले उक्त प्रावधान नै…

एमसिसी र पेट्रोलियमको मूल्यवृद्धिविरुद्व हेटौंडामा प्रदर्शन

हेटौंडा : विप्लवनिकट विद्यार्थी संगठनले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र पेट्रोलियम पदार्थको मूल्यवृद्वि विरुद्वमा हेटौंडामा प्रदर्शन गरेको छ।अखिल क्रान्तिकारी मकवानपुरको नेतृत्वमा हेटौंडामा रहेका विभिन्न क्याम्पसबाट निस्किएको र्‍यालीसहितको विद्यार्थी समूहले एमसिसी र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्विको विरुद्वमा प्रदर्शन गरेका  हुन्।विरोध प्रदर्शनमा एमसिसी मूर्दावाद, नो एमसिसी, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर जस्ता नारा लगाइएको थियो। उनीहरूले एमसिसी र प

एमसिसीको विरोधमा हेटौंडामा शुक्रबार पनि विरोध प्रदर्शन

हेटौंडा : अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को विरोधमा हेटौंडामा शुक्रबार पनि विरोध प्रदर्शन भएको छ।राष्ट्रवादी तथा वीर गोर्खाली नामक युवाहरूको समूहले सदनबाट एमसिसी पास गर्न नहुने भन्दै हेटौंडामा विरोध प्रदर्शन गरेका हुन्।सरकारले एमसिसी पास गर्न कसरत बढाएसँगै देशैभरको राजनीति तरंगित भइरहेको छ। हेटौंडामा पनि यसको विरोधमा दैनिकजसो प्रदर्शन हुन थालेको छ।बुधबार हेटौंडामा विपक्षी दल नेकपा एमाले निकट विद्यार्थी संगठन र युवा संघले विरोध प्रदर्शन गरेकोमा बिहीबार सत्ता गठबन्धन माओवादी र नेकपा

एमसिसीविरुद्ध सत्ता गठबन्धनसम्बद्ध युवाको प्रदर्शन

हेटौंडा : एमसिसीविरुद्ध सत्तारुढ गठबन्धन नेकपा माओवादी केन्द्रसम्बद्ध वाइसिएल र नेकपा एकीकृत समाजवादीनिकट युवा संघ नेपाल मकवानपुरले हेटौंडामा प्रदर्शन गरेको छ।एमसिसिबारे सत्ता गठबन्धनसहित राष्ट्रिय राजनीति तरङ्गित भइरहँदा गठबन्धनसम्बद्ध वाइसिएल र युवा संघले विरोध प्रदर्शन गरेका हुन्।‘देश बेच्न पाइँदैन, एमसिसी चाहिँदैन', 'सम्पूर्ण नेपाली एक हौं', 'राष्ट्रघाती एमसिसीको विरोध गरौं’ लगायत नारा लगाउँदै उनीहरूले प्रदर्शन गरेका छन्।उनीहरूले हेटौंडाको

पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा हेटौंडामा प्रदर्शन

हेटौंडा : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्धमा हेटौंडामा विरोध प्रदर्शन गरेको छ।पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि विरोधमा नेपाल बन्दको आह्वान गरेको विप्लव नेतृत्वको नेकपाले हेटौंडामा विरोध प्रदर्शन गरेको हो। प्रदर्शनमा पेट्रोलियम पदार्थको मुल्यवृद्धि खारेज गर्न माग गर्दै नाराबाजी गरिएको थियो।नेपाल बन्दको प्रभाव मकवानपुरमा पनि परेको छ। बन्दले यहाँको जनजीवन प्रभावित भएको छ। सामान्य रुपमा नीजि सवारीसाधन चले

अञ्जनलाई गृहनगर हेटौंडामा सम्मान

५ कात्तिक, हेटौंडा । साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेका राष्ट्रिय फुटबल टिमका खेलाडी अञ्जन बिष्टलाई गृहनगर हेटौंडामा सम्मान गरिएको छ । सचेत नागरिक युवा समूह र सामुदायिक सेवा उपकेन्द्र तथा समुदायिक प्रहरी सेवा उपकेन्द्रले शुक्रबार हेटौंडामा एक समारोहको आयोजना गरी अञ्जनलाई सम्मान गरेका हुन् । सम्मान ग्रहण गरेपछि अञ्जनले आफ्नो घरआँगनमा यस्तो सम्मान पाउँदा आफूलाई […]