एमसिसी र पेट्रोलियमको मूल्यवृद्धिविरुद्व हेटौंडामा प्रदर्शन

हेटौंडा : विप्लवनिकट विद्यार्थी संगठनले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र पेट्रोलियम पदार्थको मूल्यवृद्वि विरुद्वमा हेटौंडामा प्रदर्शन गरेको छ।अखिल क्रान्तिकारी मकवानपुरको नेतृत्वमा हेटौंडामा रहेका विभिन्न क्याम्पसबाट निस्किएको र्‍यालीसहितको विद्यार्थी समूहले एमसिसी र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्विको विरुद्वमा प्रदर्शन गरेका  हुन्।विरोध प्रदर्शनमा एमसिसी मूर्दावाद, नो एमसिसी, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर जस्ता नारा लगाइएको थियो। उनीहरूले एमसिसी र प