अञ्जनलाई गृहनगर हेटौंडामा सम्मान

५ कात्तिक, हेटौंडा । साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेका राष्ट्रिय फुटबल टिमका खेलाडी अञ्जन बिष्टलाई गृहनगर हेटौंडामा सम्मान गरिएको छ । सचेत नागरिक युवा समूह र सामुदायिक सेवा उपकेन्द्र तथा समुदायिक प्रहरी सेवा उपकेन्द्रले शुक्रबार हेटौंडामा एक समारोहको आयोजना गरी अञ्जनलाई सम्मान गरेका हुन् । सम्मान ग्रहण गरेपछि अञ्जनले आफ्नो घरआँगनमा यस्तो सम्मान पाउँदा आफूलाई […]

सम्बन्धित सामग्री

अनलाइनखबरकर्मी चिमरिया पुरस्कृत

१ फागुन, हेटौंडा । अनलाइनखबरका संवाददाता अमृत चिमरिया मंगलबार हेटौंडामा क्रियाशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । चिमरियालाई हेटौंडा उपमहानगरपालिकाले ५५ औं नगर स्थापना दिवसको अवसरमा १५ हजार रुपैयाँसहित सम्मान गरेको हो । उनलाई नगरप्रमुख मीनाकुमारी लामाले नगद पुरस्कार प्रदान गरिन् । उपमहानगरपालिकाको विकास गतिविधि, विभिन्न सामाजिक अभियान, सेवा प्रवाहलगायतका विषयमा नगरबासीलाई सुसूचित गराउँदै सहरी […]

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस : हेटौंडामा ९५ जना ज्येष्ठ नागरिकलाई सम्मान

३३औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा हेटौंडामा ९५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । हेटौंडा उपमहानगरपालिकाद्वारा पालिका भित्रका १९ वटा वडाका ज्येष्ठ नागरिकहरुको सहभागिता रहेको थियो ।

जनवादी गायक रामेश श्रेष्ठ हेटौंडामा सम्मानित

४ चैत, हेटौंडा । जनवादी गायक रामेश श्रेष्ठ शनिवार हेटौंडामा युद्धप्रसाद मिश्र स्मृति साहित्य सम्मान–२०७९ बाट सम्मानित भएका छन् । प्रगतिशील लेखक संघ मकवानपुरले श्रेष्ठलाई २० हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो । श्रेष्ठले गीत संगीतको माध्यमबाट जनजागरण गर्दै जनतामा चेतना भर्न अहम् भूमिका खेल्नुका साथै साँस्कृतिक आन्दोलनमा योगदान पुर्याएकोले सम्मान गरिएको संघका अध्यक्ष श्रीराम […]

संघ र प्रदेशमा बहुमत ल्याउने काँग्रेसको लक्ष्य हो : उपसभापति खड्का

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधि र प्रदेशमा बहुमत ल्याउने लक्ष्य रहेको बताएका छन् । नेपाली काँग्रेस मकवानपुरको आयोजनामा हेटौंडामा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति खड्काले पार्टीको मूलभूत एजेन्डा पूरा गर्न पनि बहुमत आवश्यक रहेको बताए ।उनले काँग्रेसको बहुमतको लागि कार्यकर्ता र क्रियाशील सदस्यहरुले आम मतदाताहरूलाई वर्तमान सत्ता गठबन्धनको मर्म बुझाउन जरुरी रहेको बताए । ‘आगामी निर्वाचनमा काँग्रेसले बहुमत ल्याउने लक

हेटौंडामा नेपाल भारत जनसम्बन्धको चर्चा

३२ असार, हेटौंडा । मकवानपुरको हेटौंडामा नेपाल भारतको जनसम्बन्धको चर्चा भएको छ । कोरोना कहरका कारण जनस्तर सम्बन्धमा नकारात्मक प्रभाव पारेको सहभागीले जनाएका छन् । नेपाल भारत मैत्री संघ, जिल्ला शाखा, मकवानपुरले हेटौंडामा आयोजना गरेको बधाई, शुभकामना तथा सम्मान कार्यक्रममा बोल्ने वक्ताहरूले कोरोना कहरका कारण बढेको दुरी घटाउन अन्तर्क्रिया, छलफल, भ्रमणहरू हुनुपर्नेमा जोड दिए । […]

मकवानपुरमा पत्रकार तथा फिल्मकर्मीलाई सम्मान तथा पुरस्कार प्रदान

काठमाडौँ– चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवसको अवसरमा घोषणा गरिएको सम्मान तथा पुरस्कार वितरण गरेको छ। क्रियाशील कलाकर्मी र पत्रकारलाई गत आइतबार हेटौंडामा २०७७/०७८ र ०७९ सालको सम्मान र पुरस्कार प्रदान गरेको हो । सो अवसरमा नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीलाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०७७ बाट पुरस्कृत गरिएको छ । उनलाई […]

राजनीतिमा सुधार आवश्यक छ, त्यसको अगुवाई काँग्रेसले गर्नुपर्छः पाण्डे

नेपाली काँग्रेसका सह–महामन्त्री बद्री पाण्डेले पार्टी एकढिक्का बनाउन नेतृत्वपंक्ति र आम कार्यकताहरुले विधि विधानलाई अक्षरश पालना गर्नुपर्ने बताएका छन् । उनले हेटौंडामा आयोजना गरिएको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै आन्तरिक द्वन्द्वले पार्टीलाई कमजोर बनाउँने भएकाले नेतृत्वपंक्तिले विधि विधानलाई कुल्चने काम गर्न नहुने र कार्यकर्ताहरूले पनि अनुशासित ढंगबाट अघि बढ्नु पर्ने बताएका हुन् ।२०७४ को हारबाट सिकेर आगामी निर्वाचनमा काँग्रेसले बहुमत ल्याउने गरी जनताको मन जित्ने गरी काम गर