शासन प्रणालीबारे दलका घोषणापत्र : कांग्रेस–एकीकृत समाजवादी मौन, माओवादी–राप्रपा फरक मत

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै जाँदा सत्तारुढ ३ र एमाले गठबन्धनमा आबद्ध एक दलले चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्।सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका साथै राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन्।कांग्रेसले गत कात्तिक १२ गते शनिबार घोषणापत्र सार्वजनिक गरेको छ भने माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाले आज चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन्।दलहरूले स्वास्थ्य, शिक्षा, स्वदेशमा रोजगा