कांग्रेस २५, एमाले १२, माओवादी केन्द्र ७, एकीकृत समाजवादी ६, स्वतन्त्र पार्टी ४ स्थानमा विजयी

आइतबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस २५, एमाले १२, माओवादी केन्द्र ७, एकीकृत समाजवादी ६, स्वतन्त्र पार्टी ४ स्थानमा जितेका छन्। त्यस्तै राप्रपा २, नागरिक उन्मुक्ति पार्टी १, जसपा १, जनमत पार्टी १, लोसपा १, जनमोर्चा १ र स्वतन्त्र १ स्थानमा विजयी भएका छन् । प्रतिनिधिसभामा समानुपातिकको बुधबार रातिसम्म करिब ११ प्रतिशत मतगणना भएको छ । […]

सम्बन्धित सामग्री

केही दिनमै माओवादी र नेकपा (एकीकृत समाजवादी) एक हुने गोकुल बाँस्कोटाको दाबी

काठमाडौं, ३ चैत्र । नेकपा (एमाले) का प्रभावशाली नेता गोकुल बाँस्कोटाले केही दिनमै माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी एक हुने सनसनीपूर्ण खुलासा गरेका छन् । बाँस्कोटाले नेकपा नाम भएका सबै पार्टी बिजुली गतिमा एक हुने देखिएको टिप्पणी गरेका छन् । बाँस्कोटा विभिन्न राजनीतिक विषयमा आफ्नो धारणा राखिरहने नेताभित्र पर्छन् । उनले फेशबुकमा लेखेका छन्– […]

सुदूरपश्चिममा माओवादी केन्द्र पहिलाे दल बन्दै

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारमा नेकपाल (माओवादी) केन्द्र पहिलाे दल बन्ने भएको छ । हाल प्रदेश सभामा पहिलाे दल रहेको नेकपा एकीकृत समाजवादी पार्टी (एस) का दुई जना प्रदेश सभा सदस्य तारा लामा तामाङ र कुलबीर चौधरी नेकपा एमाले प्रवेश गरेसँगै उनीहरू निलम्बनमा पर्ने भएका छन्। त्यसका लागि नेकपा एसबाट एमालेमा गएका प्रदेश सभा सदस्य […]

कालीकोटको रास्कोटमा माओवादी केन्द्र विजयी

कालीकोटको रास्कोट नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । नगरप्रमुखमा धर्मराज शाही विजयी भएका हुन् । शाहीले ३ हजार ४७ मत प्राप्त गरे । उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का दयाराम सिंम्खडाले २ हजार ११७ मत ल्याएका छन् । उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का मनिराज बराल विजयी भए । बरालले २ हजार ८०९ मत तथा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उमा शाहीले एक हजार ३०१ मत ल्याएकी छन् । रास्कोटमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी गठबन्धन भएको थियो ।

कालीकोटको रास्कोटमा माओवादी केन्द्र विजयी

कालीकोट –  रास्कोट नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । नगरप्रमुखमा धर्मराज शाही ३ हजार ४७ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का दयाराम सिंम्खडाले २ हजार ११७ मत पाए । उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का मनिराज बराल निर्वाचित भएका छन् । बरालले २ हजार ८०९ मत […]

‘एमसिसीविरुद्ध एकीकृत समाजवादी सडकमा गएको छैन’

अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)लाई लिएर राजनीतिक दलहरूले आ-आफ्नो तर्फ गरिरहेका छन्। यही बीचमा सरकारले एमसिसी संसदमा टेबल गरेको छ। एमसिसी जस्ताको तस्तै संसदबाट पास गर्न हतारो गरिरहेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, मौन बसेका एमाले अध्यक्ष केपी ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पनि एमसिसीमाथि आफ्नै अडान राखिरहेका छन्। पाँच दलीय सत्ता गठबन्धनमै एमसिसीको मतभेद