केही दिनमै माओवादी र नेकपा (एकीकृत समाजवादी) एक हुने गोकुल बाँस्कोटाको दाबी

काठमाडौं, ३ चैत्र । नेकपा (एमाले) का प्रभावशाली नेता गोकुल बाँस्कोटाले केही दिनमै माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी एक हुने सनसनीपूर्ण खुलासा गरेका छन् । बाँस्कोटाले नेकपा नाम भएका सबै पार्टी बिजुली गतिमा एक हुने देखिएको टिप्पणी गरेका छन् । बाँस्कोटा विभिन्न राजनीतिक विषयमा आफ्नो धारणा राखिरहने नेताभित्र पर्छन् । उनले फेशबुकमा लेखेका छन्– […]