वेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्डबाट बोटलर्स नेपाल(तराई) सम्मानित

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल(आइक्यान) ले बोटलर्स नेपाल(तराई) लिमिटेडलाई जेनेरल सेक्टरअन्तर्गत ‘वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट २०२० अवार्ड’बाट सम्मानित गरेको छ । उत्कृष्ट प्रस्तुतीकरण, विस्तृत प्रकटीकरण र आर्थिक वर्ष ०७६/७७ को वार्षिक रिपोर्टको प्रस्तुतिमा उत्कृष्टताका लागि सम्मान प्रदान गरिएको हो । अघिल्लो वर्ष बोटलर्स नेपाल लिमिटेड त्यही श्रेणीमा उपविजेता भएको थियो । कर्पोरेट प्रशासन र अनुपालन बोटलर्स […]

सम्बन्धित सामग्री

बोटलर्स नेपाल पुन : पुरस्कृत

नेपाल चार्टर्ड एकाउन्टेन्टस् अफ नेपाल (आईक्यान) ले कोका–कोला नेपालको बोटलिङ पार्टनर बोटलर्स नेपाल लिमिटेडलाई ‘बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०१८’ को रनर अप अवार्डबाट सम्मानित गरेको कम्पनीले जनाएको छ ।