आफूलाई छोरा भनेर 'झुटो दाबी' गर्नेलाई धनुषको चेतावनी : मानहानीको मुद्दा लगाउँछु

भारतीय अभिनेता धनुष र उनका बुवा कस्तुरी राजाले मधुराई बस्ने एक दम्पत्तीलाई कानुनी पत्रचार गरेका छन्। ती दम्पत्तीले धनुषलाई आफ्नो सहोदर छोरा भन्दै दाबी गरिरहेका छन्। धुनुष र उनको परिवारले भने ती दाबीलाई खारेज गर्दै कानुनी उपचार खोजेको हो। पत्रमा दम्पत्तीलाई झुटा दाबी नगर्न भनिएको छ। धनुषलाई फेरि छोरा भनेर…

सम्बन्धित सामग्री

आफूलाई छोरा दाबी गर्ने दम्पतीविरुद्ध मानहानीको मुद्दा लगाउने घनुषको चेतावनी

छोरा दाबी गर्ने दम्पत्तीले धनुष आफूहरूको तेस्रो सन्तान रहेको र फिल्म खेल्ने तीव्र इच्छाका कारण घरबाट भागेको बताएका छन् । यसअघिको मुद्दामा धनुषले गलत नमूना परीक्षण रिपोर्ट अदालतमा पेश गरेको उनीहरूको आरोप छ ।