काठमाडौं । दक्षिण भारतीय अभिनेता नानीको करिअरमा सबैभन्दा महत्वपूर्ण मानिएको फिल्म ‘दसरा’को सशक्त टिजर सार्वजनिक भएको छ । ‘न्याचुरल स्टार’को उपनामबाट समेत चर्चित उनको प्रमुख अभिनय रहेको फिल्मको टिजरले दर्शकको ध्यानाकृष्ट गरेको छ । बाहुबली र आरआरआर फेम्ड निर्देशक एसएस राजामौलीले डिजिटल प्लेटफर्मबाट फिल्मको टिजर सार्वजनिक गरेका हुन् । फिल्ममा धनुष, शाहिद कपुर, दुल्कर सलमान […]