धनुष र ऐश्वर्याबीच डिभोर्स : टुंगियो १८ वर्षे वैवाहिक सम्बन्ध

चेन्नइ । दक्षिण भारतीय अभिनेता धनुष र पत्नी ऐश्वर्याबीच सोमबार सम्बन्ध विच्छेद भएको छ । उनीहरुले औपचारिक विज्ञप्ति सार्वजनिक गर्दै १८ वर्ष लामो सम्बन्धलाई टुंगाएको उल्लेख गरेका छन् । ऐश्वर्या रजनीकान्तकी छोरी समेत हुन् । धनुष र ऐश्वर्याको जोडीलाई भारतमा आदर्श जोडी पनि मानिन्थ्यो । धनुष साउथ इन्डियाका सुपरस्टार हुन् भने ऐश्वर्या फिल्म निर्देशक । […]