पूर्वमन्त्री बस्नेतद्वारा १०० शय्याको निःशुल्क कोभिड–१९ सेवा केन्द्र बनाउने घोषणा

नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा १०० शय्याको निःशुल्क कोभिड–१९ सेवा केन्द्र स्थापना गरिने घोषणा गर्नुभएको छ । जिल्लाका समाजसेवी, बुद्धिजीवी, व्यवसायी र केही स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरी एक महिनाभित्र नै सेवा सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सेवा केन्द्रमा अक्सिजन र भेन्टिलेटरको व्यवस्था हुने छ । निकट भविष्यमा पिसिआर मेसिन पनि …