पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ‘कोभिड–१९ विशेष’ ओपिडि सुरु

पाेखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले कोभिड–१९ को विशेष ओपिडि सेवा पनि सुरु गरेको छ।

सम्बन्धित सामग्री

पोखरामा भीरबाट लडेर एक जनाको मृत्यु

पोखरामा भीरबाट लडेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्बर १७ का ५० वर्षीय मंगल सिंह रहेका छन् । कास्की प्रहरीका अनुसार आज बिहान ११:३५ बजे सिंह आफ्नै घर नजिकैको लामातहरास्थित भीरबाट लडेर गम्भीर घाइते भएका थिए । उनलाई प्रहरीको टोलीले उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याएको थियो । सिंहको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उपचार सेवालाई सहज र प्रभावकारी बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल निरीक्षण गरेका छन्।

सात वर्षपछि आइपुग्यो सिटीस्क्यान मेसिन

सात वर्षमा सात स्वास्थ्यमन्त्री परिवर्तन भए। सात वर्षपछि सात करोड रूपैयाँको लागतमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा) मा सिटीस्क्यान मेसिन आइपुगेको छ। साउनको पहिलो सातादेखि अस्पतालले बिरामीलाई सेवा दिने लक्ष्यसहित मेसिन जडा...

पोखराः क्षेत्रीय अस्पतालमा मिर्गौला प्रत्यारोपण सफल

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौला प्रत्यारोपणको पहिलो प्रयास सफल भएको छ। गण्डकी प्रदेशको मुकामको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल विहीबार गरिएको मिर्गौला प्रत्यारोपणको पहिलो प्रयास सफल भएको हो।...

मदिरा सेवनगरि गम्भीर बिरामी भएका दुईजनालाई पोखरा ल्याइयो

पोखरा : बागलुङको गलकोट नगरपालिकामा मदिरा सेवनबाट गम्भीर बिरामी भएका २ जनालाई पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइएको छ।  गएराति गलकोट नगरपालिका वडा नम्बर-७, को मल्म खानेपानी आयोजनामा कार्यरत ६ जना मजदुरहरुले सोही स्थानमा सञ्चालित मिलन किराना पसलमा मदिरा सेवन गरेका थिए। मदिरासेवन गरेर कोठामा फर्कदैगर्दा अचानक ६ जना बिरामी परेपछि…

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा आठ जना कोरोना संक्रमितको मृत्यु

ज्यान गुमाउनेहरुमा सुत्केरी सहित, डायलाइसिस गरिरहेका, निमोनिया भएका, मधुमेहका बिरामीहरु समेत रहेको अस्पतालका निर्देशक डा भरतबहाुदर खत्रीले बताए। मृत्यु हुनेमा तनहुँका ३, पोखरा, स्याङजा, पर्वत, म्याग्दी र बागलुङका एक/एक जना छन्।